बुटवल । रुपन्देहीको देवदह नगरपालिकाको मेयर र उपमेयर दुवै पद नेकपा एमालेले जितेको छ । मेयर पदमा ध्रुव खरेल र उपमेयरमा विद्यालक्ष्मी गुरुङ निर्वाचित भएका हुन् । मेयरमा निर्वाचित खरेलले ....

चितवन । चितवनको सात पालिकामध्ये अहिलेसम्म तीन पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । तीनवटै पालिकाको मेयर/अध्यक्षमा एमाले विजयी भएको छ । माडी नगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाको मत परिणाम सार्वजनिक भएको हो । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनामा पाँच दलीय गठबन्धनलाई पराजित गर्दै नेकपा (एमाले) विजयी भएको छ
पूरा पढ्नुहाेस्खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनकातर्फबाट उठेका कांग्रेसका मेयर उम्मेदवार तिर्थराज भट्टराई र माओवादी केन्द्रका उपमेयर उम्मेदवार बिसन राई विजयी भएको मुख्य ....
काठमाडौं । भारतले गहुँ निर्यातमा अस्थायी रोक लगाएको छ । भारतको यो निर्णयसँगै अब नेपालमा भारतबाट गहुँ आउने छैन । रुस–युक्रेन युद्धका कारण भारतमा गहुँ लगायतका खाद्य वस्तुको मूल्यवृद्धि भएपछि ....
भैरहवा । नेपाल राष्ट्र बैकले अनिवार्य लागू गरेको प्रतित पत्र र विभिन्न वस्तुको आयातमा लगाएको पूर्ण बन्देजका कारण भैरहवा भन्सार कार्यालयले लक्ष्य पार गर्न सकस भएको छ । भन्सार आयातमा ....
काठमाडौं । सामाजिक सञ्जालमा भाइरलम्यानका रुपमा समेत परिचित नेकपा एसका सल्लाहकार पुण्य गौतम एमाले प्रवेश गर्ने भएका छन् । आज २ बजे काठमाडौंमा आयोजना हुन लागेको एमालेको जनसभाका क्रममा अध्यक्ष ....
काठमाडौं । फुटबलका खेलाडी र प्रशिक्षकबीचको विवादलाई सुल्झाउने उपायबारे सुझाव दिन गठन गरिएको तीन सदस्यीय कार्यदलले सुझाव प्रतिवेदन एन्फालाई हस्तान्तरण गरेको छ । कार्यदलले अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव ....
न्यूयोर्क । अमेरिकी अभिनेत्री मर्लिन मुनरोको पेन्टिङ १९५ मिलियन डलरमा बिक्री भएको छ । यो पेन्टिङ न्यूयोर्कको लिलामीमा अहिलेसम्मकै उच्च मूल्यमा बिक्री भएको हो । पेन्टर एन्डी वारहोलले अभिनेत्री मुनराेको ....