काठमाडौं, ललितपुर र भक्तपुरमा कर्फ्यूकाे नयाँ तालिका सार्वजनिक
यस्ताे छ नियम

वि.सं.२०८२ भदौ २५ बुधवार २१:२७
shares

काठमाडौं । नेपाली सेनाले काठमाडौं ललितपुर र भक्तपुर जिल्लाको लागि कर्फ्यु र निषेधाज्ञाको नयाँ समय तोकेको छ ।
सेनाले यी तीन जिल्लामा अत्यावश्यक कार्यको लागि आवागमन गर्न सकिने समय पनि निर्धारण गरेको छ ।
यस्तो छ समय तालिका र नियम