काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पदबहाली गर्नु अगावै जेनजी आन्दोलनमा घाइते भएर उपचाररत युवाहरूलाई...

पुरा पढ्नुहाेस्

Gen-Z नेपालले भन्यो, ‘आन्दोलनमा घुसपैठ भयो, सबैजना घर फर्किनू’

572
shares

काठमाडौं । जेन जीको प्रदर्शन अशान्तपूर्ण भएपछि तत्कालै सबैलाई फर्किन आह्वान गरिएको छ । जेनजी नेपाल नामको फेसबुक पेजबाट सो आह्वान गरिएको हो ।

यस अघि आन्दोलनको बारेमा पोस्ट गर्दै आएको पेजमा लेखिएको सूचनामा भनिएको छ, ‘कृपया तत्कालै सुरक्षित तरिकाले निस्किनुहोला । धेरै स्वार्थ प्रेरित समूहहरुले भिडलाई उत्तेजित बनाइरहेका छन् । चाँडो भन्दा चाँडो त्यहाँबाट हट्नुस् । हाम्रो आजको दिन सफल भइसकेको छ । आज सबै जना सुरक्षित तरिकाले घर जानुस् ।’