प्रदेश २ को तीव्र विकास कसरी सम्भव ?

प्रदेश २ को तीव्र विकास कसरी सम्भव ?
नेपाल ऐतिहासिक र संवैधानिक रूपमा नयाँ मोडमा आइपुगेको छ । लामो समयसम्मको आन्दोलन र विभिन्न चरणमा भएका राजनीतिक परिवर्तनले २०७२ सालमा संविधानसभाबाट नयाँ संविधानको घोषणा भयो । त्यही संविधानको कार्यान्वयनको रूपमा लिन सकिन्छ भर्खरै सम्पन्न भएको स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई । तर, राज्यको सार्थक पुनर्संरचना र संविधानको पूर्ण कार्यान्वयन...

के यही हो त लोकतान्त्रिक अभ्यास

के यही हो त लोकतान्त्रिक अभ्यास
मंसिर १० गते सम्पन्न भएको प्रतिनिभिसभा र प्रदेशसभाको निर्वाचनको नतिजा औपचारिक घोषणा गर्न निर्वाचन आयोगले अन्तिम तयारी गरिरहेको छ । प्रत्यक्षतर्फको दुवैसभामा निर्वाचित उम्मेदवारहरुको घोषणा भएपनि प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिकतर्फका विजयी उम्मेदवारहरुको घोषणा भने भएको छैन । शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रिय सभाको गठन अध्यादेश मन्त्रिपरिषदबाट पारित गरी स्वीकृतिका लागि...

श्रीमान् सिंगो देश मानहानीको दिशामा अघि बढ्दैछ त ?

श्रीमान् सिंगो देश मानहानीको दिशामा अघि बढ्दैछ त ?
काठमाडौं । पुसको मध्य चिसोमा राजनीति र समाजलाई तताउन देउवा सरकारले अंहिसात्मक आन्दोलनका एकजन अगुवा गोविन्द केसीलाई गिरफ्तार गरेको छ । आदालतको अपहेलना गरेको भन्ने बहानमा मध्य रातमा अपराधीलाई जस्तैगरी पक्राउ गरिएकोमा चौतर्फी विरोध भएको छ । अदालतको मानहानी भएको बहानमा पक्राउ गरिएका केसीको प्रतिरोधमा देखिएको आक्रोशले प्रधानन्याधीश गोपाल पराजुलीको हैसियत...

‘वाम गठबन्धन विदेशी शक्तिहरूको हस्तक्षेपका विरुद्ध सङ्घर्ष गर्न सकोस्’

‘वाम गठबन्धन विदेशी शक्तिहरूको हस्तक्षेपका विरुद्ध सङ्घर्ष गर्न सकोस्’
प्रतिनिधिसभाका प्रथम र द्वितीय चरणका दुवै चुनावहरू सम्पन्न भएका छन् । अनेक प्रकारका आशङ्का वा अनिश्चयका बीचमा ती चुनावहरू सम्पन्न भएका छन् । सामान्य र छिटफूट हिंसात्मक घटनाहरू बाहेक चुनाव शान्तिपूर्ण प्रकारले सम्पन्न भएको छ । दुवै चुनावमा जनताको व्यापक सहभागिता रहेको छ । चुनावको उक्त सफलताले संविधानको कार्यान्वयन तथा...

परिवारवाद, धनवाद र डनवादका विरुद्ध मतदान गरौं

परिवारवाद, धनवाद र डनवादका विरुद्ध मतदान गरौं
मंसिर १० र २१ गते नयाँ संविधान जारी भए पश्चात प्रतिनिधिसभा र प्रदेशभसाको लागि निर्वाचन हुने पक्कापक्की भएको छ । अब तोकिएको समयमा निर्वाचन हुँदैन कि भन्ने चिन्ता नलिए हुने भएको छ । निर्वाचनको विरोधमा केही स्वरहरु सुनिएपनि त्यस्ता स्वरहरु भन्दा निर्वाचनको पक्षमा धेरे स्वरहरु रहेको हुनाले निर्वाचन हुने पक्कापक्की...

नेपाल बचाउने जिम्मा कसको ?

नेपाल बचाउने जिम्मा कसको ?
कीर्तिनिधि विष्ट । करिब दुई सय ५० वर्ष राजा पृथ्वीनारायण शाहले राष्ट्र—राज्यका रूपमा नेपालको एकीकरण गरेयता शासन प्रणाली जे जस्ता भए पनि यसका शासकहरू मुलुकको स्वतन्त्रता र सम्प्रभुता बचाउन सफल भएका छन् । एउटा अवसरमा मात्र अर्थात् ब्रिटिस साम्राज्यसँगको युद्ध (सन् १८१४—१६) मा धेरैजसो दक्षिण एसियाली मुलुकहरूले जसरी नै नेपालले पनि...

देवेन्द्र चुडाल: दुवै गठबन्धन अवसरवादी

देवेन्द्र चुडाल: दुवै गठबन्धन अवसरवादी
आउँदो मंसिर १० र २१ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुने पक्कापक्की भएपछि सबै राजनीतिक दलहरु चुनावमा होमिएका छन् । ठूला भनिएका राजनीतिक दलहरुले एक्ला एक्लै चुनाव लड्ने हिम्मत गरेनन् । अर्थात् उनीहरुले आ–आफ्नो पार्टीको चरित्र अनुसार गठबन्धन गरेर निर्वाचनमा जाने भएका छन् । त्यसैक्रममा नेकपा एमाले र माओवादी केन्द्रले...

रोशन कार्की:- चौधरी समुहको बदमासीमा सरकार चुपले जनतामा नकारात्मक संन्देश

रोशन कार्की:- चौधरी समुहको बदमासीमा सरकार चुपले जनतामा नकारात्मक संन्देश
तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीलाई आफ्नो बसमा पारेका व्यापारी एवं एमालेबाट समानुपातिको सभासद् बनिसकेका विनोद चौधरीको ठगीधन्दा जोगाउदाँ मुलुकले एक हजार करोडभन्दा बढी राजस्व गुमाउनु परेको छ । ठूला व्यापारिक घरना चौधरी ग्रुप, मारुती गाडीको कारोबार गर्ने अरुण कन्टिनेन्टल, त्रिलोचन अग्रवाल अध्यक्ष रहेको विशाल गु्रप, शंकर गोल्यान अध्यक्ष रहेको शंकर समूहलगायत...

दुई नम्बरमा एमालेको चमत्कार, यसरी हार्यो कांग्रेस !

दुई नम्बरमा एमालेको चमत्कार, यसरी हार्यो कांग्रेस !
दुई नम्बर प्रदेशको चुनावमा मुख्य गरी दुईटा पार्टी सफल भए । नेकपा एमाले र संघीय समाजवादी फोरम अत्याधिक सफल भएका छन् । चुनावमा वास्तविक जीत यी दुई दलले हात पारेका छन् । यो चुनावमा पराजित दल नेपाली कांग्रेस र राजपा हो । स्वतन्त्र, निष्पक्ष र वस्तुपरक विश्लेषण गर्ने हो भने...

पुष्करकुमार अधिकारी: राष्ट्रिय स्वाभिमान आन्दोलनको आवश्यकता

पुष्करकुमार अधिकारी: राष्ट्रिय स्वाभिमान आन्दोलनको आवश्यकता
देशमा आज जताततै भ्रष्टाचार, कुशासन, गरिबी, बेरोजगारी, अशान्ति जस्ता समस्याहरु व्याप्त छन् । यो भन्दा पनि ठूलो विडम्बना के हो भने सताब्दिीयौं देखि आफ्नो धर्म, परम्परा, जातिय सदभाव र भाईचारा सहितको यो हाम्रो सुन्दर देश नै विघटनको अवस्थामा पुगी सकेको छ, अर्थात हाम्रो स्व र नेपाली पहिचान नै लुप्त भई,...