काठमाडौँ । जेनजी आन्दोलनमा प्रदर्शनकारीको आक्रमणबाट असई मिलन राय र जवान उत्तम थापाले ज्यान...

पुरा पढ्नुहाेस्

पुनर्निर्माणको सहयोगका लागि स्थानीयले देउसी भैलोमार्फत रकम सङ्कलन गरेर सहयोग गर्ने

663
shares
khanepani bord

काठमाडौँ । प्रहरी वृत्त नयाँ बानेश्वरको पुनर्निर्माणको सहयोगका लागि स्थानीयले देउसी भैलोमार्फत रकम सङ्कलन गरेर सहयोग गर्ने भएका छन् । गत भदौ २४ गते आन्दोलनका क्रममा वृत्त आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको थियो ।

उक्त भवन निर्माणका लागि सामुदायिक विकास समितिले आज र भोलि देउसी भैलाे खेल्दा जम्मा हुने रकम प्रदान गरिने जनाएको छ । समितिका अध्यक्ष सुमित्रा कडरियाले समितिले सानो सहयोग गर्दा पनि चौकी पुनर्निर्माणमा सहयोग पुग्ने भएकाले देउसी भैलोमार्फत रकम जुटाउन लागिएको जानकारी दिइन् ।

khanepani