काठमाडौं । अनुमतिबिना माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जनालाई प्रहरीले धरपकड गदै अमानविय ढंगले...

पुरा पढ्नुहाेस्

सेनाले मिसन सैनिकको कटौती गर्ने तयारी गरिरहेको समयमा शीतल निवासमा मन्त्रिपरिषद्सहित चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल

2.12K
shares
khanepani bord

काठमाडौं । नेपाली सेनाले संयुक्त राष्ट्रसंघमार्फत युएन मिसनमा गएका दोस्रो, तेस्रो पटक गएकाहरुलाई देशको शान्ति शुरक्षाको लागि भन्दै फिर्ता बोलाउने तयारी गरिरहेको समयमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित चार वटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन्।

अहिले छलफल राष्ट्रपति कार्यालय शीतल निवासमा जारी छ। छलफलमा जेनजी आन्दोलनपछि देशको सुरक्षा अवस्था, चुनावको वातावरण लगायत विषयमा केन्द्रित रहेको जनाइएको छ।

khanepani