कुशल भुर्तेलले दिलाए नेपाललाई तेस्रो सफलता, वेष्टइण्डिज दबाबमा

काठमाडौं । वेष्ट इण्डिज ‘ए’ विरुद्ध नेपालले तेस्रो विकेट लिएको छ ।

कुशल भुर्तेलले कप्तान रोस्टन चेसलाई बोल्ड गरेका हुन् । टस जितेर पहिले ब्याटिङ गरिरहेको वेष्टइण्डिज एले १० ओभर सकिदा तीन विकेट गुमाएर ६४ रन जोडेको छ ।

नेपालका स्पिनरहरु सामु खुल्न नसकेको वेष्ट इण्डिज अहिले दबावमा देखिन्छन् ।

१६,बैशाख.२०८१,आईतवार १३:२२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्