मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौं । एसीसी प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ ।

ओमनमा जारी प्रिमियर कपमा नेपालविरुद्ध मलेसियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

३०,चैत्र.२०८०,शुक्रबार १६:१३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्