बाराको कलैया उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विनोद साहको अग्रता

बारा । बाराको कलैया उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विनोद साहले अग्रता लिएका छन् । १०० मतगणना हुँदा साहले ५१ मतका साथ अग्रता लिएका हुन् ।

मेयरमा नेपाली कांग्रेसका राजेश राय यादवले २९ मत ल्याएर साहलाई पच्छ्याइरहेका छन् । जनता समाजवादी पार्टी (जसपा) का जयप्रकाश साहले ४ मत ल्याएका छन् ।

उपमेयरमा पनि एमालेले अग्रता लिएको छ । एमालेका रोशन प्रवीण ले ४२ मत ल्याएका छन् ।

जसपाका प्रमोद गुप्ताले २६ मत ल्याउँदा लोसपाका नासरिन नाजले ६ मत ल्याएका छन् ।

३१,बैशाख.२०७९,शनिबार १६:१३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्