रुकुमपश्चिम सानीभेरी-१ मा माओवादी केन्द्रको प्यानल नै विजयी

Anjita Karki
anjita.karki@nepalijanta.com

सुर्खेत । रुकुमपश्चिमको सानीभरी गाउँपालिका–१ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । सम्पन्न मतगणनाअनुसार वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका हुन् ।

उनले ५६१ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खले पुनले २८१ मत प्राप्त गरे । सदस्यमा कालो पुन, मंगली कामी, विमला विक रोका र तुषा सुनार विजयी बनेका छन् ।

यो पनि पढ्नुहोस  रक्षक नै भक्षक भएपछि सप्तरीको क्‍वारेन्टाइनमा तनाव, युवाहरुले गरे नाराबाजी
३१,बैशाख.२०७९,शनिबार १३:०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: