Wednesday 25th of April 2018

साहित्य

अचानक उसको फोनको घण्टीले ऊ फेरि असहज भई र म रोकिन बाध्य भएँ। उसको फोनको घण्टी लगातर बजिरहयो र उसका कठोर आँखाहरू त्रासले अलि बिचलित जस्ता देखिए। ऊ फोन उठाउन बाथरूम भित्र पसि। उसले सानो स्वरमा हेलो भनेकी थिई…

‘ओ माई गड ! कति धुँलो हो यार यहाँ त’

एक युवतीको आवाज मेरो कानमा ठोक्कियो । म अफिस जानका लागि गाडी कुरिरहेको थिएँ । उनको कुरा सुन्दा अचम्म लागेन । बरु…

६ महिनाअगाडि एकदिन बजारबाट फर्किंदा सौभाग्यवश तिम्री स्वास्नीसित भेट भएको थियो ।

त्यसबेला मैले देखेँ— एउटी पच्चीस–छब्बीस वर्षकी युवती काँधमा ह्यान्डब्याग, देब्रे हातमा बट्टाबट्टीले भरिएको नाइलनको तारको झोला र दाहिने हातमा जूटको…

दुई महिनादेखि मैले केही लेख्न सकेकी छैन। डायरीका यी रित्ता पृष्ठहरू जति पल्टाउँछु उत्ति मनभित्रको खाली झन् झन् बढ्दै गएजस्तो लाग्छ।कस्तो खाली हो म आफैं पनि जान्दिन। म दुब्लाइसकें, थूकसित कहिलेकाहीं रगत मिसिएर आउँछ, रातो आँखै तिरमिराउने कालो रगत।

कभि साम ढले तो मेरे दिल में आजा ना
कभि चाँद खिले तो मेरे दिल में आजा ना …
मगर आन इस तरह तुम
फिर यहाँ से नाजा ना तुम

म झसंग ब्युझिएँ । बाहिर…

प्रिय श्रीमती,
समग्रमा यत्ति सोध्छु– तिमी कहिले आउने ? चाँडो आऊ । यो खालीपना र तिम्रो जिम्मेबारीको कार्यबाहक कामले अति पिल्सिएको छु । मायाको त कुरै छाडौं, बल्ल थाहा हुँदैछ तिमिसँगको अल्पविरामको…

–प्रकाश तिवारी
तिहारको समय थियो । छोरी उषा मामाघरमा थिई । जुनेलीले आशालाई फोन गरी । ‘आज गाईतिहार । भोलि भाइतिहार तर टीको भने यो साल लाउन नमिल्ने भो । दाजु जुठोमा हुनुन्च । टीका नलाए पनि भोलि दाजुकोमा जान्चु…

काठमाडौं । हिजोआज देवनारायणलाई बाबुको रातो झोलाले तर्साउँछ । सपनामा देख्छ– उक्त रातो झोलाभित्र कहिले बम त कहिले बन्दुक । कहिले बिषका बोतलले भरिएको त कहिले डोरीको लठारोले ।

बिहान उठ्ने बित्तिकै…

काठमाडौं । झापाका तीर्थ सिग्देलले ‘पूर्वको राजनीति’ नामक पुस्तक बजारमा ल्याएका छन् । झापाली पत्रकारितामा विगत दुई दशकदेखि क्रियाशील सिग्देलको पुस्तक ‘पूर्वको राजनीति’ केहि दिन अघि विमोचन गरिएको थियो । पुस्तक विशेषगरी राजनीतिसँग सम्बन्धित रहेको लेखक सिग्देलले बताए ।

सरस्वती प्रतीक्षा सेलिब्रटी लेखिका हुन् । कविता कृति ‘यद्यपि प्रश्नहरु’, ‘बिम्बहरुको कठघरा’ र  ‘बागी सारङ्गी’मार्फत विद्रोही चेत पस्केकी सरस्वती प्रतीक्षा फुटकर लेख लेखेर पनि चर्चामा आउँछिन् । सामाजिक सञ्जालमा समाजका बेथितिमाथि बहस गर्न रुचाउने सरस्वतीको हालै प्रकाशित कृति ‘नथिया’बाट…