Wednesday 25th of April 2018

अन्तरार्ष्ट्रिय

काठमाडौं । जोभपुरको विशेष अदालतले नाबालिग बलात्कारमा आसाराम बापूलाई आजीवन कैदको सजाय सुनाएको छ । आसाराम अहिले ७७ वर्षका भए । अदालतले बुधबार बलात्कारको मुद्दामा उनलाई दोषी ठहर गरेको थियो ।

शिल्पी र सरदारलाई २०९२० वर्ष जेल सजाय सुनाएको भारतीय…

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलमा यूएई गएका नेपालीमध्ये १८५ जना विभिन्न अभियोगमा आठ वटा जेलमा सजाय भोगिरहेका छन् ।

यूएईस्थित नेपाली राजदूतावासले यूएईका सातवटै इमिरेट्समा रहेका जेलको स्थलगत अध्ययन गरेर उक्त तथ्यांक तयार पारेको हो ।

राजदूतावास यूएईका द्वितीय सचिव…

काठमाडौं । आध्यात्मिक गुरु आसारामलाई नाबालिक किशोरी बलात्कार आरोपमा अदालतले दोषी ठहर गरेको छ ।

साठीको दशकमा आसारामले लीलाशाहबाट आध्यात्मिक दीक्षा लिएपछि सन् १९७२ मा भारत अहमदाबाद भन्दा लगभद १० किलोमिटर टाँढा मुटेरामा आफ्नो कुटी बनाएका थिए ।

यहीबाट उनको साम्राज्य…

काठमाडौं । जोभपुरको विशेष अदालतले नाबालिग बलात्कारमा आसाराम बापू दोषी ठहर भएका छन् ।

अहिले सजायबारे बहस भइरहेको छ । कति वर्ष जेल सजाय हुने भन्ने फैसला हुन बाँकी छ । उनलाई १० वर्षसम्म सजाय हुन सक्ने भारतीय सञ्चार माध्यमहरुले…

आशाराम बापूको मुद्दामा फैसला हुने दिन उनका समर्थक ठूलो संख्यामा जोधपुर जाने सम्भावना छ । यस्तोमा कानूनी शासन कायम राखिरहन प्रहरीले अप्रिल ३० सम्म जोधपुरमा धारा १४४ अनुसार कर्फ्यू लागु गर्ने निर्णय भएको छ ।

बबा गुरमीत राम रहीमलाई सजाय…

भारतको उत्तर प्रदेशमा एउटा यस्तो घटना सार्वजनिक भएको छ, जसले सबैलाई आश्चर्यमा परेको छ। एउटा गाउँमा एक जनाको मृत्यु भएको थियो, मृतकलाई लिएर मलामीहरु अन्तिम संस्कारका लागि घाटतिर जाँदै थिए, तब अचानक मृतक ब्युँतिए ।

यसरी अचानक लाश ब्युतिएपछि मलामहरुबीच…

मेक्सीकोका युगल जोडी आफ्नो प्रेम अमर बनाउनका लागि भाग्य बदल्नका लागि गुआनायुआटो शहरको एक गल्लीमा गएर एक अर्कालाई चुम्बन गर्छन् ।

उक्त गल्लीलाई ‘एले अफ द किस’ को नामले चिनिन्छ । यदि कुनै जोडीले उक्त गल्लीमा गएर चुम्बन गर्छन् भने…

काठमाडौं । क्यानडाको टोरन्टोमा पैदल यात्रुलाई लक्षित गर्दै फुटपाथमा जथाभावी भ्यान चलाउँदा १० जनाको मृत्यु भएको छ ।

घटनामा १५ जना घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् । भ्यान चालक २५ वर्षीय अलिक मिनासायनलाई प्रहरीले पक्राउ गरिएको अधिकारीहरुले जनाएका…

वासिङ्टन । अमेरिकी राज्य टेनिसीस्थित वाफल हाउसमा आइतबार एकजना नग्न युवकले अर्ध स्वचालित राइफलबाट जथाभावी गोली प्रहार गर्दा ४ जनाको ज्यान गएको छ । बन्दूकधारीले सुरुमा रेष्टुरेन्टको पार्किङस्थलमा उभिइरहेका २ जनालाई गोली प्रहार गरी भित्र प्रवेश गरेका थिए ।…

प्रोफेसर राना मिटर । कारोबार होस् वा विदेश नीति वा इन्टरनेट सेन्सरशीपको सवाल होस्, यी विषयहरु आज चीनको मुख्य विशेष बनेको छ । तर यी सबै महत्वपूर्ण मुद्दामाथि चीन आफ्नो परम्परा र इतिहासलाई अत्यधिक महत्व दिइरहेको छ, यो चाहिँ…