काठमाडाैं । जेनजी प्रदर्शनका क्रममा तोडफोड, लुटपाट र आगजनीबाट खण्डहर जस्तै बनेको सिंहदरबारलाई पुरानै...

पुरा पढ्नुहाेस्

फेदीखोला पुल बाढीले भत्काउँदा १२ बजेदेखि यातायात पूर्णरूपमा अवरुद्ध

2.91K
shares
khanepani bord

काठमाडौं । पृथ्वीराजमार्ग स्थित सेराटरमा रहेको फेदीखोला पुल बाढीले भत्काउँदा १२ बजेदेखि यातायात पूर्णरूपमा अवरुद्ध भएको छ ।

लामो समय यातायात अवरुद्ध हुँदा सवारीसाधनको लामो लाइन लागेको छ भने यात्रुहरूको बिचल्ली भएको छ ।

यातायात सुचारू हुन समय लाग्ने बताइएको छ । उक्त क्षेत्र दमौली खैरेनीटार खण्डमा पर्ने हुनाले राजमार्गको यात्रा गर्दा पोखरा दुइपिप्ले दमौलीखण्ड बाट गर्न प्रशासनले अनुरोध गरेको छ ।

khanepani