काठमाडाैं । जेनजी प्रदर्शनका क्रममा तोडफोड, लुटपाट र आगजनीबाट खण्डहर जस्तै बनेको सिंहदरबारलाई पुरानै...

पुरा पढ्नुहाेस्

जनकपुरमा स्कूल बसको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु, पाँचजना गम्भीर घाइते

3.69K
shares
khanepani bord

जनकपुरधाम । जनकपुरमा स्कूल बसको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य पाँचजना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।

जनकपुर जलेश्वर सडक खण्ड अन्तर्गत जकपुरधाम उपमहानगरपालिका २३ विन्धिमा जनकपुरको एजन्जल्स स्कुलले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । दुर्घटनाको विस्तृत विवरण बाँकी रहेको प्रहरीले जनाएको छ ।

khanepani