काठमाडाैं । जेनजी प्रदर्शनका क्रममा तोडफोड, लुटपाट र आगजनीबाट खण्डहर जस्तै बनेको सिंहदरबारलाई पुरानै...

पुरा पढ्नुहाेस्

बारामा जिपको ठक्करबाट साइकलमा सवार दुई जना गम्भीर घाइते

2.82K
shares
khanepani bord

बारा । बाराको कलैया उपमहानगरपालिका–२५ सिसहनिया चोकमा गएराती जिपको ठक्करबाट साइकलमा सवार दुई जना गम्भीर घाइते भएका छन् ।

घाइते भएका साइकल चालक स्थानीय २५ वर्षीय सुमन पटेल र साइकलमा पछाडी सवार २६ वर्षीय दिपेन साह तेलीको न्युरो अस्पताल बीरगन्जमा उपचार भइरहेको छ ।

कलैयाबाट बीरगन्जतर्फ जाँदै गरेको नम्बर नखुलेको जिपले गएराती ९ बजे उनीहरु सवार साइकललाई ठक्कर दिएको थियो ।

दुर्घटना पश्चात् जिप सहित फरार भएका चालकको खोजी भइरहेको अस्थाई प्रहरी पोष्ट शिक्षा बाराले जनाएको छ ।

khanepani