गोरखा नगरपालिका ४ मा माओवादी केन्द्रका भट्टराई विजयी

गोरखा । गोरखा नगरपालिका वडा नम्वर ४ मा माओवादी केन्द्रका लाल प्रसाद भट्टराई विजयी भएका छन् ।

५ सय ९७ मत ल्याएर उनी विजयी भएका हुन् । उनका प्रत्यासी उम्मेदवार नेपाली कांग्रेसका खोप बहादुर अधिकारीले ५ सय ५९ र एमालेका सुन्दर रानाले ५ सय ३६ मत ल्याएका छन् ।

उक्त वडामा कूल १ हजार ८३१ मत खसेको थियो ।

१,जेष्ठ.२०७९,आईतवार १२:४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्