गोरखाको अजिरकोट-१ को वडाध्यक्षमा माओवादी केन्द्रका गुरुङ विजयी

Anjita Karki
anjita.karki@nepalijanta.com

गोरखा । अजिरकोट गाउँपालिका वडा नम्वर १ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका मनोज गुरुङ विजयी भएका छन् ।

उनी ४ सय ६४ मत ल्याउँदै विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार ओमबहादुर गुरुङले ४३३ मत ल्याए ।

यो पनि पढ्नुहोस  तोकिएको भन्दा बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी
३१,बैशाख.२०७९,शनिबार १६:३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: