भरतपुरमा १२ मत गन्दा चार बदर, एमालेका विजय सुवेदीको अग्रता

Anjita Karki
anjita.karki@nepalijanta.com

काठमाडौं । चितवनको चर्चित भरतपुर महानगरपालिकाको प्रारम्भिक मतपरिणाम आएको छ । परिणामअनुसार १२ मत गन्दा एमालेका विजय सुवेदीले पाँच मत पाएका छन् भने गठबन्धनकी उम्मेदवार रेनु दाहालले ३ मत पाएकी छन् ।

जसमा चार मत बदर भएको छ ।

यो पनि पढ्नुहोस  मुद्दा मिलाइदिने भन्दै ७० हजार ठगेको आरोपमा पक्राउ
३१,बैशाख.२०७९,शनिबार १३:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: