गोरखाको गण्डकी गाउँपालिकामा शनिबार विहान ११ बजेदेखि मतगणना सुरु हुने

काठमाडौं । गोरखाको गण्डकी गाउँपालिकामा शनिबार विहान ११ बजेदेखि मतगणना सुरु हुने भएको छ ।

शनिबार विहान बसेको सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो ।

भुम्लीचोकस्थित गाउँपालिकाको कार्यालयमा मतगणना हुने निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार वडा नम्बर १ बाट मतगणना सुरु हुनेछ ।

३१,बैशाख.२०७९,शनिबार ११:३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्