काठमाडौं महानगरको मतगणना वडा नम्बर १ र ३२ बाट शुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणन शुरु भएको छ ।

राष्ट्रिय सभागृहमा शुरुभ एको मतगणना वडा नम्बर १ र ३२ बाट एकैपटक थालिएको निर्वाचन कार्यालयले जनाएको छ ।
काठमाडौं महानगरपालिकाको मतगणना सर्वाधिक चासोको केन्द्रमा छ । मतगणनाको अपडेट गरि रहनेछ ।

३१,बैशाख.२०७९,शनिबार ०९:५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्