चन्द्रागिरीको मेयरमा गठबन्धनबाट कांग्रेसको अग्रता, उपमेयरमा एमाले अगाडि

Anjita Karki
anjita.karki@nepalijanta.com

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार घनश्याम गिरीले शुरुवाती अग्रता लिएका छन् ।
प्रारम्भिक मतगणनामा गिरीले १८२ मतले अग्रता लिँदा एमालेका उत्तम राउतले १५१ मत पाएका छन् ।

उपमेयरमा भने गठबन्धनलाई एमालेले पछि पारेको छ । उमाले उम्मेदवार बसन्ती श्रेष्ठले १५२ मत पाउँदा गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवारले ८७ मत पाएका छन् ।

काठमाडौंका बुढानिलकण्ठ,गोकर्णेश्वर र शंखरापुरमा भने एमालेले अग्रता लिएको छ ।

यो पनि पढ्नुहोस  कैलालीका बाढी पीडित भन्छन् : कति दिन विद्यालयमा बस्ने ?
३१,बैशाख.२०७९,शनिबार ०९:२७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: