लोक सेवा आयोगकाे सबै लिखित परीक्षा स्थगित

Anjita Karki
anjita.karki@nepalijanta.com

काठमाडौं । लोक सेवा आयोगले सबै लिखित परीक्षा स्थगित गरेकोछ । आयोगले माघ ११ देखि माघ मसान्त सम्म निर्धारित सबै परीक्षा स्थगित गरेको हो ।

आयोगको आज बसेको बैठकले यही माघ ११ गतेदेखि माघ मसान्तसम्मका लागि स्थगन गर्ने निर्णय गरेको आयोगले बताएको छ । अन्र्तवार्ता र नियमित काम भने संचालन हुनेछ ।

यो पनि पढ्नुहोस  सभामुखलाई ओलीको प्रश्न : संसद चलाउनु छ कि छैन ?
६,माघ.२०७८,बिहीबार १७:१८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: