त्रिविका सबै तहका परीक्षा अनिश्चितकालका लागि स्थगित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले अहिले सञ्चालन भइरहेका र आगामी दिनमा हुने सबै तहका परीक्षाहरू स्थगित गरेको छ ।

त्रिविले कोरोना सङ्क्रमणको बढ्दो जोखिमको कारण परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

६,माघ.२०७८,बिहीबार १६:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्