एमाले उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई कोरोना पुष्टि भएको छ ।

उपाध्यक्ष पौडेलले आफूलाई कोरोना पुष्टि भएको सामाजिक सञ्जालबाट जानकारी गराएका हुन् ।

उनले कोरोना पुष्टि भएपछि आफू आइसोलेसनमा रहेको पनि बताएका छन् ।

नेपालमा पछिल्लो समय कोरोना संक्रमणको निकै तीव्र बनेको छ । नेकपा एमाले लगायतका अन्य दलका नेताहरुलाई पनि कोरोना देखिएको छ ।

यो पनि पढ्नुहोस  सार्वजनिक यातायातले लिन थाले तोकेभन्दा बढी भाडा
१,माघ.२०७८,शनिबार १३:५६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: