निजामती कर्मचारी संगठन सुर्खेतको अध्यक्षमा चुनारा निर्वाचित

सुर्खेत । निजामती कर्मचारी संगठन सुर्खेतको अध्यक्षमा हेमन्त चुनारा निर्वाचित भएका छन् ।

हिजो अबेर सम्पन्न अधिवेशनले चुनाराको नेतृत्वमा नयाँ समिति गठन गरेको हो । महाधिवेशनबाट उपाध्यक्षमा सीता कँडेल र उत्तम अधिकारी,

कोषाध्यक्षमा दिनेश खड्का, सचिवमा धर्मराज पौडेल र सहसचिवमा सुशील शर्मा चयनका हुन् ।

यो पनि पढ्नुहोस  यस्तो छ, ओलीको समर्थनमा काठमाडौंमा ‘धोती जुलुस’(तस्बिरहरू)
१,माघ.२०७८,शनिबार ११:१९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: