शुक्रबार दिउँसो ३ बजे मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं । शुक्रबार दिउँसो ३ बजे मन्त्रिपरिषदको बैठक बोलाइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा भएकाले बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बसेको थिएन । तर बिहीबार नै प्रधानमन्त्रीको रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

यो पनि पढ्नुहोस  लखेटिएपछि मन्त्रीको शरणमा राउटे
३०,पुष.२०७८,शुक्रबार १४:५४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: