५ सय बढी सक्रिय संक्रमित हुने जिल्ला ५ पुग्यो

काठमाडौं । काठमाडौं उपत्यकासहित मोरङ र कास्कीमा पनि संक्रिय संक्रमितको संख्या ५ सय नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार बिहीबार दुई जिल्ला मोरङ र कास्कीमा पनि सक्रिय संक्रमित संख्या ५ सयभन्दा बढी रहेको छ । यो सँगै सक्रिय संक्रमित संख्या ५ सयभन्दा बढी हुने जिल्ला ५ पुगेको छ ।

यसअघि उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा सक्रिय संक्रिमितको संख्या ५ सयभन्दा बढी थियो ।

यो पनि पढ्नुहोस  काठमाडौंका घरघरमा धारा जडान तिव्र, मेलम्चीको पानी सुन्दरीजलमा झरेको ६ महिनामा घरघरमा पानी
२९,पुष.२०७८,बिहीबार १७:०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: