नेकपा एमालेका पोलिटब्यूरो सदस्य नारदमुनी रानालाई कोरोना पुष्टि

कैलाली । नेकपा एमालेका पोलिटब्यूरो सदस्य नारदमुनी रानालाई कोरोना पुष्टि भएको छ ।

कैलाली एमाले इञ्चार्ज समेत रहेका नेता रानालाई एन्टीजेन परीक्षणमा कोरोना पुष्टि भएको हो ।

उनी अहिले होम आइसुलेसनमा बसेका छन् ।

२९,पुष.२०७८,बिहीबार १४:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्