Wednesday 25th of April 2018

पूर्व मन्त्रि ढकालले गरे बैककमा एमाले अध्यक्ष ओलीसंग भेट

बैकक । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले नियमित स्वास्थ्य परिक्षणमा बैकक रहेका नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रि केपी शर्मा ओलीसंग बैककमा भेट गरेका छन् ।

एमाले अध्यक्ष ओली बुधबार बैकक प्राथन गरेका हुन । भेटमा अध्यक्ष ओलीले वाम प्रगतिशील गठबन्धनको सरकार बन्ने र एमाले ( माओबादी केन्द्रबीच पार्टी एकीकरण हुने सुनिश्चित भइ सकेको भटेका अबसरमा बताएको पूर्व मन्त्रि ढकालले जानकारी नेपाली जनतासँगको कुराकानीमा बताएका छन् । पूर्व मन्त्रि ढकालकि छोरी एस्थरका पनि अध्यक्ष ओलीलाई भेट्न  गएकि थिइन ।

Shares