सुनको भाउ ह्वात्यै घट्यो !

सुनको भाउ ह्वात्यै घट्यो !
काठमाडौं । निरन्तर घटबढ भइरहेको सुनको भाउ आज भने घटेको छ । आज सुन तोलामा ३०० रुपैँयाले घटेको छ । त्यस्तै आज चाँदी पनि तोलामा ५ रुपैँयाले सस्तिएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन प्रतितोला ५६ हजार २०० रुपैँयामा कारोवार भइरहेको छ । आज चाँदी प्रतितोला ७६० रुपैँयामा कारोवार...

सुनको मुल्य यो वर्षकै उच्च

सुनको मुल्य यो वर्षकै उच्च
काठमाडौं । सुनको मुल्यमा हुने गरेका उतार चढावका कारण कारोवार प्रभावित भएको छ । गत वर्षहरुम चाडवाडमा माग बढी हुने गरेकोमा यो वर्ष मुल्यमा भएको उतारचढावले कारोबार प्रभावित भएको नेपाल सुन चाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार गत वर्ष यो समयमा दैनिक ४० देखि ४५ किलो...

सुन प्रतितोला तीन सयले मंहगियो

सुन प्रतितोला तीन सयले मंहगियो
काठमाडौं । बुधवार सुनको मूल्य प्रति तोला ३ सय रुपैयाँले बढेर ५४ हजार ४ सय रुपैयाँमा किनबेच भएको छ । मङ्गलवार प्रति तोला ५४ हजार १ सय रुपैयाँमा किनबेच भएको सुनको प्रति तोला ३ सय रुपैयाँले बढेर ५४ हजार ४ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार चाँदी...