Wednesday 25th of April 2018

प्रदेश नं. ७

धनगढी । सरकारले घुसखाने कर्मचारीहरुलाई कारवाहि गर्ने बताइरहदाँ कैलाली मालपोत र नापी कार्यालयमा भने घुस वाँडफाँडमा कुरा नमिलेर कुटाकुट नै भएको छ । हाकाहाकी घूस लिने कैलाली मालपोत र नापी कार्यालयका केही कर्मचारीबीच रकम बाँडफाँटको विषयलाई लिएर…

धनगढी । धनगढीमाई नगरपालिका-१२ का पचुवा मरिकले तीन महिनाअघि रामपुत मरिकसँग गोलबजार नगरपालिकाको मुक्सार गाउँ ३५ हजार रुपैयाँमा किने। लहान नगरपालिका-२२, सिसवनीका दिलीप मरिकले सोही नगरपालिका-४ को गाउँ एक वर्षअघि ६० हजार रुपैयाँमा किनेका थिए।

काठमाडौं । मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएपछि संविधान कार्यान्वयनको चरण सुरु भएको छ । संविधानसभाबाट बनेको नेपालको संविधान २०७२ मा उल्लेख भएअनुसार सातै प्रदेशले पाउने मुख्यमन्त्रीको टुंगो लागिसकेको छ ।

काठमाडौँ । राष्ट्रियसभा सदस्यका लागि बुधबार भएको निर्वाचनको सबै परिणाम सार्वजनिक भएको छ । बुधबार राति सार्वजनिक परिणामअनुसार एमाले, कांग्रेस र मा‌ओवादी केन्द्रका अधिकांश उम्मेदवारहरु विजयी भएको निर्वाचन आयोगले जनाएको छ । परिणामअनुसार वाम गठबन्धनको वर्चस्व देखिएको…

काठमाडौं । प्रदेशसभा सदस्यहरूले शपथ लिएपछि मुख्यमन्त्रीको चर्चासँगै नेताहरूको दौडधुप सुरु भएको छ । वाम गठबन्धनका दल एमाले र माओवादीले २ नम्बरबाहेकका प्रदेशमा मुख्यमन्त्री उम्मेदवारको गृहकार्य सुरु गरिसकेका छन् ।

धनगढी। प्रदेश नं. ७ अन्तरगत आइतवार धनगढीमा आयोजित प्रदेश सभा सांसदहरुको शपथ ग्रहण कार्यक्रममा शपथ नलिने सांसद विरुद्ध उजुरी परेको छ ।

शपथ ग्रहण नगरेको भन्दै डोटीकै विष्णा सिंहले डोटीकै सांसद…

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली आइतबार सार्वजनिक गरेको छ । राष्ट्रियसभा निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्यहरु मतदाता रहनेछन् ।

आयोगले सातवटा प्रदेश…

पाँचथर। ‘लिम्बू भाषा’ लाई प्रदेश–१ को सरकारी कामकाजी भाषा बनाउन दवाव दिनका लागि ‘प्रादेशिक भाषा तथा नामकरण अभियान मञ्च’को प्रथम सम्मेलन सदरमुकाम फिदिममा जारी छ ।

सम्मेलनमा मञ्चका संयोजक तथा भाषा आयोगका भाषा विशेषज्ञ हरिचन्द्र

बाँके । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले आफ्नो पार्टीले वाम प्रगतिशील गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच राष्ट्रिय मुद्धामा समान अबधारणा बनाउन मझधारको भूमिका निभाउने कुरा आज एक सभालाई संवोधन गर्दै बताएका छन ।