राष्ट्रिय सभा निर्वाचनका २ हजार ५६ मतदाता यस्ता छन (सूचीसहित)

राष्ट्रिय सभा निर्वाचनका २ हजार ५६ मतदाता यस्ता छन (सूचीसहित)
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली आइतबार सार्वजनिक गरेको छ । राष्ट्रियसभा निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्यहरु मतदाता रहनेछन् । आयोगले सातवटा प्रदेश अनुसार विभाजन गरेर राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली सार्वजनिक गरेको छ । राष्ट्रियसभा निर्वाचनमा २ हजार ५६ जनाले मतदान गर्नेछन्...

प्रादेशिक भाषा तथा नामकरण अभियान

प्रादेशिक भाषा तथा नामकरण अभियान
पाँचथर। ‘लिम्बू भाषा’ लाई प्रदेश–१ को सरकारी कामकाजी भाषा बनाउन दवाव दिनका लागि ‘प्रादेशिक भाषा तथा नामकरण अभियान मञ्च’को प्रथम सम्मेलन सदरमुकाम फिदिममा जारी छ । सम्मेलनमा मञ्चका संयोजक तथा भाषा आयोगका भाषा विशेषज्ञ हरिचन्द्र लावतीले ‘लिम्बू भाषा प्रदेश नं १ को कामकाजी भाषा किन र कसरी’ भन्ने अवधारणापत्र र भाषाविद्...

परिवार दलले दुवै गठबन्धन बीच मझधारको भूमिका खेल्छः अध्यक्ष ढकाल

परिवार दलले दुवै गठबन्धन बीच मझधारको भूमिका खेल्छः अध्यक्ष ढकाल
बाँके । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले आफ्नो पार्टीले वाम प्रगतिशील गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच राष्ट्रिय मुद्धामा समान अबधारणा बनाउन मझधारको भूमिका निभाउने कुरा आज एक सभालाई संवोधन गर्दै बताएका छन । प्रदेश नम्बर ५, ६ र ७ का अगुवा कार्यकर्ताको भेलामा बोल्दै ढकालले लोकतन्त्रको सुदृढीकरणको लागि बलियो प्रतिपक्ष...