राष्ट्रिय सभा निर्वाचनका २ हजार ५६ मतदाता यस्ता छन (सूचीसहित)

राष्ट्रिय सभा निर्वाचनका २ हजार ५६ मतदाता यस्ता छन (सूचीसहित)
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली आइतबार सार्वजनिक गरेको छ । राष्ट्रियसभा निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्यहरु मतदाता रहनेछन् । आयोगले सातवटा प्रदेश अनुसार विभाजन गरेर राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली सार्वजनिक गरेको छ । राष्ट्रियसभा निर्वाचनमा २ हजार ५६ जनाले मतदान गर्नेछन्...

प्रादेशिक भाषा तथा नामकरण अभियान

प्रादेशिक भाषा तथा नामकरण अभियान
पाँचथर। ‘लिम्बू भाषा’ लाई प्रदेश–१ को सरकारी कामकाजी भाषा बनाउन दवाव दिनका लागि ‘प्रादेशिक भाषा तथा नामकरण अभियान मञ्च’को प्रथम सम्मेलन सदरमुकाम फिदिममा जारी छ । सम्मेलनमा मञ्चका संयोजक तथा भाषा आयोगका भाषा विशेषज्ञ हरिचन्द्र लावतीले ‘लिम्बू भाषा प्रदेश नं १ को कामकाजी भाषा किन र कसरी’ भन्ने अवधारणापत्र र भाषाविद्...

दाङबाट केपी ओलीको प्रश्न कांग्रेसले हिंसा चाहेको हो ?

दाङबाट केपी ओलीको प्रश्न कांग्रेसले हिंसा चाहेको हो ?
दाङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसाको बाटो नसमात्न कांग्रेस नेतृत्वलाई आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघ दाङले बिहीबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले हिंसाको बाटो समातिरहेको विप्लव माओवादीका गतिविधिलाई प्रशय दिनेगरी कांग्रेस लागिपरेको भन्दै हिंसाको बाटो नसमात्न आग्रह गरे । दोलखामा विप्लव माओवादी र कांग्रेसको...

परिवार दलले दुवै गठबन्धन बीच मझधारको भूमिका खेल्छः अध्यक्ष ढकाल

परिवार दलले दुवै गठबन्धन बीच मझधारको भूमिका खेल्छः अध्यक्ष ढकाल
बाँके । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले आफ्नो पार्टीले वाम प्रगतिशील गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच राष्ट्रिय मुद्धामा समान अबधारणा बनाउन मझधारको भूमिका निभाउने कुरा आज एक सभालाई संवोधन गर्दै बताएका छन । प्रदेश नम्बर ५, ६ र ७ का अगुवा कार्यकर्ताको भेलामा बोल्दै ढकालले लोकतन्त्रको सुदृढीकरणको लागि बलियो प्रतिपक्ष...

दाङलाई क्यापिटल सिटीका रुपमा विकास गर्छौं–पोख्रेल

दाङलाई क्यापिटल सिटीका रुपमा विकास गर्छौं–पोख्रेल
दाङ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं क्षेत्र नम्वर २ को प्रदेश सभा १ का उम्मेदवार शंकर पोख्रेलले दाङलाई क्यापिटल सिटीका रुपमा विकास गरिने बताएका छन् । नेता पोख्रेलले प्रदेशको मधय भागमा रहेको दाङलाई क्यापिटल सिटीका रुपमा विकास गरिने बताए । दाङलाई क्यापिटल सिटी, नेपालगञ्जलाई औद्योगीक र बुटवललाई पर्यटकीय नगरका रुपमा...

पाँचनम्वर प्रदेशका युवाहरु अब विदेशिनु पर्दैन– नेता पोख्रेल (फोटो फिचर)

पाँचनम्वर प्रदेशका युवाहरु अब विदेशिनु पर्दैन– नेता पोख्रेल (फोटो फिचर)
दाङ। नेकपा एमालेका नेता शंकर पोख्रेलले पाँचनम्वर प्रदेशका वेरोजगार युवालाई स्थानीय तहमै स्वरोजगारको ग्यारेन्टी गरिने बताएका छन् । ‘पाँचनम्वर प्रदेशका वेरोजगार युवा अब विदेश जानु पर्दैन । निश्चिन्त रहनुहोस् निर्वाचन पश्चात् हामी छिट्टै बैदेशिक रोजगारमा युवा विदेशीने परिपाटिको अन्त्य गछौँ’, शुक्रबार बंगलाचुली गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै पोख्रेलले भने, ‘युवालाई स्वदेशमै रोजगारीको...

‘पाँच नम्बरलाई आर्थिक विकासको केन्द्र बनाउने छु’– नेता पोख्रेल

‘पाँच नम्बरलाई आर्थिक विकासको केन्द्र बनाउने छु’– नेता पोख्रेल
दाङ । नेकपा एमालेका प्रभावशाली नेता तथा प्रदेश नम्बर पाँचका भावी मुख्यमन्त्री शंकर पोख्रेलले पाँच नम्बर प्रदेशलाई पश्चिम नेपालको आर्थिक केन्द्रकोरुपमा विकास गर्ने वताए । ‘पाँच नम्बर जस्तो सम्भावना भएका अरु प्रदेश छैनन् । पश्चिम नेपालको आर्थिक केन्द्रकोरुपमा यो क्षेत्रलाई विकास गर्ने हाम्रो सोच छ । पाँच नम्बर प्रदेशलाई नमूना...

तिवारी हत्या काण्डका नाइके पुनका सहयोगि प्रकाउ

तिवारी हत्या काण्डका नाइके पुनका सहयोगि प्रकाउ
बुटवल । प्रहरीको मोष्ट वान्टेड सूचिमा रहेका अभियुक्त मनोज पुन (बुढामगर)को सहयोगीलाई प्रहरीले पक्राउ गरेको छ। पाल्पा जिल्ला साविक तानसेन नगरपालिका वार्ड नम्बर ७ बस्ने २२ वर्षीया सुशान्त लाकौललाई प्रहरीले पाल्पाबाट पक्राउ गरेको हो। गत वर्ष युवा संघ रुपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्याका मुख्य नाइके पुनले माग्ने फिरौती रकम उठाएर...

प्रेम सम्बन्ध भएको आरोपमा निर्घात कुटिए युवायुवती, प्रहरी समेत भए रमिते(फोटोफिचर)

प्रेम सम्बन्ध भएको आरोपमा निर्घात कुटिए युवायुवती, प्रहरी समेत भए रमिते(फोटोफिचर)
बुटवल । अवैध प्रेम सम्बन्ध राखेको आरोप रुपन्देहीको मर्चबारका २ युवायुवती निर्घात कुटिएका छन् । साविक असुरैना गाविस तथा हालको सम्मरीमाई गाउँपालिका ६ डिहुली गाउँका मीना यादव र दिनेश लोध निर्घात कुटिएका हुन् । मीना १८ र दिनेश २१ वर्षका हुन् । विवाहितले अन्तरजातीय प्रेमसम्बन्ध राखेर इज्जत फालेको भन्दै मीनाको परिवारले घेरा...