राष्ट्रिय सभा निर्वाचनका २ हजार ५६ मतदाता यस्ता छन (सूचीसहित)

राष्ट्रिय सभा निर्वाचनका २ हजार ५६ मतदाता यस्ता छन (सूचीसहित)
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली आइतबार सार्वजनिक गरेको छ । राष्ट्रियसभा निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्यहरु मतदाता रहनेछन् । आयोगले सातवटा प्रदेश अनुसार विभाजन गरेर राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली सार्वजनिक गरेको छ । राष्ट्रियसभा निर्वाचनमा २ हजार ५६ जनाले मतदान गर्नेछन्...

प्रदेश ४ का सांसदले लिए सपथ

प्रदेश ४ का सांसदले लिए सपथ
कास्की । प्रदेश नम्बर ४ मा आईतबार प्रदेश प्रमुख बाबुराम कुँवरले आफ्नाे कार्यभार सम्हालेको  छ । पदभार ग्रहण गरेलगत्तै कुँवरले ४ नम्बर प्रदेश सभाका जेष्ठ सदस्यलाई सपथ खुवाएका थिए । जेष्ठ सदस्य नेकपा एमालेका तर्फबाट नवलपरासीको बर्दघाट सुस्ता पुर्बमा पर्ने २ (ख) बाट निर्वाचित ६७ बर्षका जनकलाल श्रेष्ठलाई उनले सपथ खुवाएका थिए । प्रदेश...

प्रादेशिक भाषा तथा नामकरण अभियान

प्रादेशिक भाषा तथा नामकरण अभियान
पाँचथर। ‘लिम्बू भाषा’ लाई प्रदेश–१ को सरकारी कामकाजी भाषा बनाउन दवाव दिनका लागि ‘प्रादेशिक भाषा तथा नामकरण अभियान मञ्च’को प्रथम सम्मेलन सदरमुकाम फिदिममा जारी छ । सम्मेलनमा मञ्चका संयोजक तथा भाषा आयोगका भाषा विशेषज्ञ हरिचन्द्र लावतीले ‘लिम्बू भाषा प्रदेश नं १ को कामकाजी भाषा किन र कसरी’ भन्ने अवधारणापत्र र भाषाविद्...