राष्ट्रिय सभा निर्वाचनका २ हजार ५६ मतदाता यस्ता छन (सूचीसहित)

राष्ट्रिय सभा निर्वाचनका २ हजार ५६ मतदाता यस्ता छन (सूचीसहित)
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली आइतबार सार्वजनिक गरेको छ । राष्ट्रियसभा निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्यहरु मतदाता रहनेछन् । आयोगले सातवटा प्रदेश अनुसार विभाजन गरेर राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली सार्वजनिक गरेको छ । राष्ट्रियसभा निर्वाचनमा २ हजार ५६ जनाले मतदान गर्नेछन्...

मेलम्चीको काम धमाधमः काठमाडौं उपत्यकामा पाईप विछ्याउने काम अन्तिम चरणमा

मेलम्चीको काम धमाधमः काठमाडौं उपत्यकामा पाईप विछ्याउने काम अन्तिम चरणमा
काठमाडौं । मेलम्ची खानेपानी उप–आयोजनाको थोक वितरण प्रणाली प्याकेज १ को काम अन्तिम चरणमा पुगेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यन्वयन निर्देशनालय अन्तरगत मेलम्ची खानेपानी उप–आयोजनाको थोक वितरण प्रणाली प्याकेज १ को हाल सम्मको लगभग सकिन लागेको कार्यालयले जनाएको छ ।  काठमाडौंबासीलाई काकाकुल हुनबाट बचाउन ल्याइएको मेलम्ची आयोजनाले विभिन्न...

प्रादेशिक भाषा तथा नामकरण अभियान

प्रादेशिक भाषा तथा नामकरण अभियान
पाँचथर। ‘लिम्बू भाषा’ लाई प्रदेश–१ को सरकारी कामकाजी भाषा बनाउन दवाव दिनका लागि ‘प्रादेशिक भाषा तथा नामकरण अभियान मञ्च’को प्रथम सम्मेलन सदरमुकाम फिदिममा जारी छ । सम्मेलनमा मञ्चका संयोजक तथा भाषा आयोगका भाषा विशेषज्ञ हरिचन्द्र लावतीले ‘लिम्बू भाषा प्रदेश नं १ को कामकाजी भाषा किन र कसरी’ भन्ने अवधारणापत्र र भाषाविद्...

रामेछापमा पूर्व वडा अध्यक्षको हत्या, हत्याको कारण खुल्न सकेन

रामेछापमा पूर्व वडा अध्यक्षको हत्या, हत्याको कारण खुल्न सकेन
रामेछाप । रामेछापमा एक पूर्ववडा अध्यक्षका हत्या भएको छ । आइतबार राति रामेछापको साविकको डडुवा गाविस २ का पूर्व वडा अध्यक्ष बाबुराम तामाङको हत्या भएको हो । दोरम्बा गाउँपालिका(१ डडुवा, थापा गाउँमा तामाङको शव हत्या गरेको अस्थामा सोमबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । उनको शव ढुंगाले थिचेर...

३० हजार मतान्तर सहित दोलखामा एमालेका पार्वत गुरुङ बिजयी, प्रदेशसभा दूबैमा बामगठबन्धनको विजयी

३० हजार मतान्तर सहित दोलखामा एमालेका पार्वत गुरुङ बिजयी, प्रदेशसभा दूबैमा बामगठबन्धनको विजयी
दोलखा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना चलिरहदा अहिलेसम्मकै सबैभन्दा ठूलो मतान्तर सहित दोलखामा एमाले नेता पार्वत गुरुङ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । शनिवार विहान सम्पन्न मतगणना अनुसार दोलखा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा एमालेका पार्वत गुरुङ ३० हजार भन्दा बढी मतान्तरमा बिजयी भएका छन् । गुरुङले ५५ हजार ९५४ मत पाएर...

दोलखा केन्द्रबिन्दु बनाएर ५.२ रेक्टर स्केलको भूकम्प

दोलखा केन्द्रबिन्दु बनाएर ५.२ रेक्टर स्केलको भूकम्प
दोलखा । शुक्रबार बिहान दोलखा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान आठ बजेर ३६ मिनेटमा ५।२ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पबाट कुनै क्षति भएको विवरण आएक छैन।...

नुवाकोटमा वाम गठबन्धनका उम्मेदवारको अग्रता

नुवाकोटमा वाम गठबन्धनका उम्मेदवारको अग्रता
नुवाकोट । प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नुवाकोटमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । शुक्रबार बिहान ६ बजेसम्मको परिणाम अनुसार प्रतिनिधि सभा क्षेत्र नं १ मा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङले कांग्रेस उम्मेदवार डा रामशरण महतलाई पछि पारेका छन् । तामाङले ३ हजार ३३३ मत पाएका छन् । कांग्रेस...
चितवन । मुख्य निर्वाचन अधिकृतको कार्यालयले चितवनको मतगणना भरतपुरको चितवन माविमा गर्ने तयारी थालेको छ । मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले जिल्लाका सबै क्षेत्रका मत पेटिकाहरु चितवन माविमा ल्याउने र त्यही गणना गर्ने तयारी सुरू गरिएको जानकारी दिए । स्थानीय तहको निर्वाचनको मतगणना सम्वन्धित स्थानीय तहको कार्यालयमा र भरतपुर महानगरपालिकाको मतगणना...

चुनावी चर्चा छैन् मुसहर बस्तीमा

चुनावी चर्चा छैन् मुसहर बस्तीमा
लहान । जिल्लाको शहर र ग्रामीण क्षेत्रमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चर्चाले व्यापकता पाइरहँदा सिरहा जिल्लाको नरहा गाउँपालिका–१ स्थित मुसहर बस्तीमा कुनै चुनावी चहलपहल छैन । मंसिर २१ हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भोट माग्न मुसहर बस्तीको गाउँमा अहिलेसम्म दल नपुग्दा त्यहाँका बासिन्दा बेखबर जस्तै भएका छन् । नत...

देशभक्त नागरिकको रोजाइ वाम प्रगतिशील गठबन्धः अध्यक्ष ढकाल

देशभक्त नागरिकको रोजाइ वाम प्रगतिशील गठबन्धः अध्यक्ष ढकाल
काठमाण्डौं । नेपाल परिवार दलका अध्यक्ष एवं बाम प्रगतिशिल गठबन्धनका नेता एकनाथ ढकालले देशभक्त नागरिकको रोजाइ वाम गठबन्ध नै भएको बताएका छन् । दलको कार्यालयमा बुधबार केन्द्रीय निर्वाचन परिचालन समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै ढकालले भने ‘जनताले भरपर्दो राजनैतिक शक्तिको खोजी गरेकाले वाम गठबन्धन निर्माण भएको हो ।’ नेता ढकालले वाम...