राष्ट्रिय सभा निर्वाचनका २ हजार ५६ मतदाता यस्ता छन (सूचीसहित)

राष्ट्रिय सभा निर्वाचनका २ हजार ५६ मतदाता यस्ता छन (सूचीसहित)
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली आइतबार सार्वजनिक गरेको छ । राष्ट्रियसभा निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्यहरु मतदाता रहनेछन् । आयोगले सातवटा प्रदेश अनुसार विभाजन गरेर राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली सार्वजनिक गरेको छ । राष्ट्रियसभा निर्वाचनमा २ हजार ५६ जनाले मतदान गर्नेछन्...

यसरी शूरु भयो प्रदेश राजधानी विरोधी आन्दोलन विरगंजमा

यसरी शूरु भयो प्रदेश राजधानी विरोधी आन्दोलन विरगंजमा
वीरगन्ज । सरकारले प्रदेशहरुको अस्थायी राजधानी तोकेको विरोधमा असन्तुष्टी जनाउदै देशका विभिन्न ठाउँमा बिरोध सुरु भएको छ । प्रदेश नम्बर २ अन्तर्गत वीरगन्जमा पनि विरोध प्रदर्शन सुरु भएको छ । स्थानीय नेता कार्यकता तथा अगुवाहरुले विरगन्ज बन्दको आह्वान गरेका छन् । बजारका चोक-चोकमा जम्मा भएर उनीहरुले २ नम्बर प्रदेशको राजधानी वीरगन्ज बनाउनुपर्ने...

प्रादेशिक भाषा तथा नामकरण अभियान

प्रादेशिक भाषा तथा नामकरण अभियान
पाँचथर। ‘लिम्बू भाषा’ लाई प्रदेश–१ को सरकारी कामकाजी भाषा बनाउन दवाव दिनका लागि ‘प्रादेशिक भाषा तथा नामकरण अभियान मञ्च’को प्रथम सम्मेलन सदरमुकाम फिदिममा जारी छ । सम्मेलनमा मञ्चका संयोजक तथा भाषा आयोगका भाषा विशेषज्ञ हरिचन्द्र लावतीले ‘लिम्बू भाषा प्रदेश नं १ को कामकाजी भाषा किन र कसरी’ भन्ने अवधारणापत्र र भाषाविद्...

सिराहको मालपोत कार्यालयमा बम विष्फोटपछि भागाभाग, ३ कर्मचारी घाइते !

सिराहको मालपोत कार्यालयमा बम विष्फोटपछि भागाभाग,  ३ कर्मचारी घाइते !
सिराहा । जिल्ला मालपोत कार्यालय सिराहामा बम बिस्फोट भएको छ । अज्ञात समूहलेागरेको विष्फोटमा परी तीन जना घाइते भएका छन् । विष्फोट दिउँसो करिब २ बजेको समयमा भएको बताइएको छ । विष्फोटमा परी लेखापढी व्यवसायी संघका पवन पासमन, राजकुमार पासमन र रोसन पासमन घाइते भएको जिल्ला प्रहरी कार्यलय सिरहाले जानकारी दिएको...

सुनसरीमा पछि परे गच्छदार, चौधरीको अग्रता कायमै

सुनसरीमा पछि परे गच्छदार, चौधरीको अग्रता कायमै
सुनसरी । चुनावको मुखमा नेपाली कांग्रेससँग पार्टी एकता गरेर प्रतिनिधिसभा निर्वाचन लडेका बिजयकुमार गच्छदार सुनसरी क्षेत्रनम्बर ३ मा दोस्रो स्थानमा संघर्ष गरिरहेका छन् । गच्छदारलाई एमालेका भगवती चौधरीले १४ सयभन्दा बढी मतअन्तरले पछि पारेका छन् । चौधरीको मत ५ हजार १३८ छ भने गच्छारले ३ हजार ७०७ मत पाएका छन् । एमाले...

मतदातालाई पैसा बाँड्दै हिडेका एमाले उम्मेदवारका भाइ तीन लाख नगदसहित पक्राउ

मतदातालाई पैसा बाँड्दै हिडेका एमाले उम्मेदवारका भाइ तीन लाख नगदसहित पक्राउ
पर्सा । पर्सामा एमाले उम्मेदवार राजकुमार गुप्ता रौनियारका भाई तीन लाख रुपैयाँसहित पक्राउ परेका छन् । मतदातालाई पैसा बाँड्दै हिंडेका उम्मेदवार गुप्ताका भाई अशोक कुमार रौनियारसहित एमालेका ३ कार्यकर्ता पक्राउ परेका हुन् । सशस्त्र प्रहरीले पर्साको क्षेत्र नम्बर ३ पर्ने पोखरीया नगरपालिका–९ सेमरबारी चोकबाट उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा पर्सा...

मौन अवधि मनी अवधिमा बदलिंदै, प्रहरी स्कर्टिंगमा पैसा बाँड्दै निधि

मौन अवधि मनी अवधिमा बदलिंदै, प्रहरी स्कर्टिंगमा पैसा बाँड्दै निधि
जनकपुर । मतदानको ४८ घण्टा पहिले शुरु भएको मौन अवधि उम्मेद्वार र मतदाताका लागि मनि अवधिमा बदलिएको छ । गाँउ–गाँउ, टोल–टोलमा पार्टीका नेता कार्यकर्ता र उम्मेद्वारका आसे–पासेहरु पैसा बोकेर मतदाता खरिद बिक्रिमा जुटेका छन् । धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिष्ठाको लडाई गर्दै नेपालि कांग्रेसका उम्मेद्वार बिमलेन्द्र निधिले एनी हाऊ निधि...

दूईनम्बर प्रदेशमा महन्थ ठाकुर मुख्य मन्त्री, यादव फोरम र राजपा गठबन्धन नेपाली कांग्रेस आउट

दूईनम्बर प्रदेशमा महन्थ ठाकुर मुख्य मन्त्री, यादव फोरम र राजपा गठबन्धन नेपाली कांग्रेस आउट
काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई प्रदेश २ को मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय घोषणा गरेको छ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग चुनावी तालमेल गरेलगत्तै राजपाले ठाकुरलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय सार्वजनिक गरेको हो । राजपा नेता लक्ष्मणलाल कर्णले समाचारदाताहरुसँग भने, ‘अध्यक्ष मण्डलका संयोजकलाई...

राजविराज नगरपालिकाको उपमेयरको उम्मेदवार विवादको विषयमा कांग्रेस भित्र कुटाकुट, उपमेयर धुरुधुरु रुइन

राजविराज नगरपालिकाको उपमेयरको उम्मेदवार विवादको विषयमा कांग्रेस भित्र कुटाकुट, उपमेयर धुरुधुरु रुइन
राजविराज । नेपाली काङ्ग्रेस सप्तरीका जिल्ला सभापति दिनेशकुमार यादवका सालोकी श्रीमती सुशीला यादवलाई काङ्ग्रेसका नेताकार्यकर्ताहरुले धुरु–धुरु रुवाएका छन् । पार्टीको राजनीतिमा सक्रिय नरहेकी यादवलाई राजविराज नगरपालिकाको उपमेयरको उम्मेदवार बनाइएपछि आक्रोशित काङ्ग्रेसका नेता कार्यकर्ताहरूको बैठकमा मेयरका उम्मेदवार ध्रुव देवसँगै बैठकमा पुगेकी यादवलाई धुरुधुरु रुवाएका हुन् । बैठकमा उपस्थित नेता कार्यकर्ताहरूले यादवको पार्टीमा...

एमालेले वीरगन्ज महानगर, कलैया र जितपुर सिमरा उपमहानगरको उम्मेदवार टुंग्यायो

एमालेले वीरगन्ज महानगर, कलैया र जितपुर सिमरा उपमहानगरको उम्मेदवार टुंग्यायो
विरगञ्ज । एमालेले स्थानीय तहको चुनावका लागि वीरगन्ज महानगरसहित कलैया र जितपुर सिमरा उपमहानगरपालिकाका उम्मेदवार टुंगो लगाएको छ । शनिबार बसेको स्थायी कमिटी बैठकले वीरगन्ज महानगरपालिकामा वसुरिद्धिन अन्सारी मेयर र सोफिया आचार्यलाई उपमेयरको उम्मेदवार बनाइएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार कलैया उपमहानगरपालिकामा विनोद साह मेयर र प्रतिमा यादवलाई...