मेलम्चीको काम धमाधमः काठमाडौं उपत्यकामा पाईप विछ्याउने काम अन्तिम चरणमा

मेलम्चीको काम धमाधमः काठमाडौं उपत्यकामा पाईप विछ्याउने काम अन्तिम चरणमा
काठमाडौं । मेलम्ची खानेपानी उप–आयोजनाको थोक वितरण प्रणाली प्याकेज १ को काम अन्तिम चरणमा पुगेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यन्वयन निर्देशनालय अन्तरगत मेलम्ची खानेपानी उप–आयोजनाको थोक वितरण प्रणाली प्याकेज १ को हाल सम्मको लगभग सकिन लागेको कार्यालयले जनाएको छ ।  काठमाडौंबासीलाई काकाकुल हुनबाट बचाउन ल्याइएको मेलम्ची आयोजनाले विभिन्न...

चिसोका कारण आलुखेती नष्ट

चिसोका कारण आलुखेती नष्ट
इनरुवा। सुनसरीका किसानले लगाएको आलु बालीमा रोग किरा लागेपछि आलुखेती नष्ट हुन थालेको छ । जिल्लाको हरिनगरा, देवानगञ्ज, रामनगरभुटहा, गौतमपुर, कप्तानगञ्जलगायतका क्षेत्रमा कृषकले सघनरुपमा गरेको आलुखेतीमा चिसोका कारण डढुवा रोग लागेको छ । लगानीअनुसारको प्रतिफल नआउने भएपछि किसान समस्यामा परेको स्थानीयवासी मुस्ताक अन्सारीले बताए। सदरमुकाम इनरुवासहित दक्षिणवर्ती क्षेत्रका किसानले लगाएको आलुबालीमा डढुवा...

वातावरण प्रदुषण नगर्ने गरी काम अघि बढाउनुः सचिव ठाकुर

वातावरण प्रदुषण नगर्ने गरी काम अघि बढाउनुः सचिव ठाकुर
काठमाडौं । मेलम्ची खानेपानीे आयोजना कार्यान्वयन निर्देशनालयले काठमाडौं उपत्यकामा अझै ३ किलोमिटर सडक क्षेत्रमा पाइप विछ्याउने काम वाँकि रहेको जनाएको छ । हालसम्ममा ६ सय ४० किमी सडक खण्डमा खानेपानीको पाइपविछ्याउने काम सम्पन्न भइसकेको निर्देशनालयले आज खानेपानी तथा सरसफाइ मन्त्रालयमा पत्रकारहरुलाई जानकारी गराएको हो । खानेपानीका पाइपहरु विछ्याउने निर्माण व्यवसायीहरुले कुनै...

सुन्दरीजलमा पानी झरेको ६ महीनामा सबैको घर घरको धारामा मेलम्चीको पानीः तिरेशप्रसाद खत्री आयोजना निर्देशक

सुन्दरीजलमा पानी झरेको ६ महीनामा सबैको घर घरको धारामा मेलम्चीको पानीः तिरेशप्रसाद खत्री आयोजना निर्देशक
बहुचर्चित मेलम्चीको पानी काठमाडौं उपत्यकामा बसोबास गर्ने जनताहरुको घर घरमा ल्याउन अहोरात्र पाइप विछउने काम भइरहेको छ । अघिल्लो बर्षको तुलनामा यस बर्ष कामको गति अलिक कम भएको छ । मेलम्चीको पानी काठमाडौं वासिले कहिले सम्म प्रयोगमा ल्याउन सक्छन् भन्ने विषयमा अहोरात्र फिलमा नै गएर काम गर्न निर्देशन र सहयोग...

२०७५ बैसाखमा काठमाडौं मेलम्ची आउला ? सुरुङको काम अन्तिम चरणमा !

२०७५ बैसाखमा काठमाडौं मेलम्ची आउला ? सुरुङको काम अन्तिम चरणमा !
काठमाडौं । उपत्यकामा मेलम्चीको पानी ल्याउन निर्माण भइरहेको २७ किमी लामो सुरुङको अम्बाथान-ग्याल्थुम खण्डको काम पुस १५ सम्म सकिने बताइएको छ । मेलम्ची खानेपानी आयोजनाले निर्माण गरिरहेको सुरुङको सुन्दरीजल-सिन्धु खण्डको करिब नौ किमी काम यसअघि नै सम्पन्न भइसकेको छ । सुरुङ निर्माणको काम ६०० मिटर बाँकी रहेकामा अम्बाथान-ग्याल्थुम खण्डमा ७२ मिटरको...

रानीपोखरीको ठेक्का तोडिँदै, सन्तोषजनक काम नगरेको अाराेप !

रानीपोखरीको ठेक्का तोडिँदै, सन्तोषजनक काम नगरेको अाराेप !
काठमाडौं । महानगरपालिकाले रानीपोखरीको पुननिर्माणको ठेक्का रद्द गर्ने भएको छ । महानगरपालिकाले ‘वल्ड वाइड कँडेल केएन जेभी’ सँगको ठेक्का रद्द गर्ने भएको हो । सन्तोषजनक काम नगरेको भन्दै कम्पनीसँगको ठेक्का रद्द गर्न लागिएको महानगरपालिकाले जनाएको छ । कम्पनीले रानीपोखरीको पुनर्निर्माण र सौन्दर्यकरणको जिम्मा पाएको थियो । कम्पनीसँगको ठेक्का रद्द गर्नका लागि नगर कार्यपालिकाको...

भारतीय डीपीआरबिनै द्रुतमार्ग: भारतकाे झन्डै एक अर्ब रुपैयाँमा पुरै डीपीआर खरिद गर्ने दबाब सेनाले स्विकारेन

भारतीय डीपीआरबिनै द्रुतमार्ग: भारतकाे झन्डै एक अर्ब रुपैयाँमा पुरै डीपीआर खरिद गर्ने दबाब सेनाले स्विकारेन
काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई–मधेस द्रुतमार्ग (एक्सप्रेस वे) सम्बन्धी भारतीय कम्पनीको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बिनै निर्माण कार्य सम्पन्न गर्न सकिने बताएको छ । भारतीय कम्पनी इन्फ्रास्ट्रक्चर लिजिङ एन्ड फाइनान्सियल सर्भिसेस (आइएलएन्डएफएस) ले तयार पारेको डीपीआरमा केही प्रावधानमात्रै खरिद गर्न सकिने प्रस्ताव सेनाले राखेको छ । तर भारतले झन्डै एक अर्ब रुपैयाँमा पुरै...

‘आइएनजिओ र दातृ निकायको दबाबमा हचुवामै हानिदैछ स्मार्ट सिटीको गफ’

‘आइएनजिओ र दातृ निकायको दबाबमा हचुवामै हानिदैछ स्मार्ट सिटीको गफ’
काठमाडौं । सरकरले आर्थिक बर्ष २०७२/७३ को बजेटमा नेपालका ३ शहरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने घोषणा गरेको थियो । सरकारले बाराको निजगढ, कपिलबस्तुको लुम्बिनी र गोरखाको पालुङटारलाई स्मार्ट सिटी बनाउने घोषणा गरेको हो । नयाँ शहर आयोजना समन्वय कार्यालय कायम मुकायम निर्देशक पराग कायस्थले यी ३ शहरको आसपासको क्षेत्रमा राष्ट्रिय...

अख्तियारले मेलम्ची आयोजनामा राख्यो चासो, सोध्यो काठमाडौं धुलो किन ?

अख्तियारले मेलम्ची आयोजनामा राख्यो चासो, सोध्यो काठमाडौं धुलो किन ?
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउँदा खनिएका सडक पुनःनिर्माणमा भइरहेको ढिलाइप्रति चासो राखेको छ । खनिएका सडक पुनःनिर्माण नहुँदा काठमाडौँवासी धुलोको मारमा परेको र मानव स्वास्थ्यमा समेत गम्भीर प्रभाव परेको भन्दै किन त्यस्तो भएको हो सो बारेमा सम्बन्धित आयोजनाका पदाधिकारीलाई बोलाएर आयोगले आज छलफल गरेको हो...

दमौली–लेखनाथ प्रसारण लाइन निर्माण गर्न जर्मनीको एक अर्ब ८१ करोड सहयोग

दमौली–लेखनाथ प्रसारण लाइन निर्माण गर्न जर्मनीको एक अर्ब ८१ करोड सहयोग
काठमाडौं । संघीय गणतन्त्र जर्मनीले नेपाललाई अतिरिक्त विकास अनुदानस्वरुप करिब एक अर्ब ८१ करोड ५० हजार दिने घोषणा गरेको छ । दुईसय २० किलोभोल्ट दमौली–लेखनाथ जलविद्युत् प्रसारण लाइनअन्तर्गत ४३ किलोमिटर प्रसारण लाइन निर्माणका लागि जर्मनीले उक्त रकम अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको जर्मन राजदूतावासले जनाएको छ । जर्मन डेभलपमेन्ट बैंकमार्फत उक्त सहायता रकम...