Wednesday 25th of April 2018

कुटनीति

काठमाडौं । श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले चीनमा नेपालीहरुको लागि रोजगारीको अवसर खोज्न चिनियाँ राजदूतसँग आग्रह गरेका छन् ।

मंगलरबार साँझ नेपालका लागि चिनियाँ राजदू ‘यु होंग’सँगको भेटमा श्रम मन्त्री विष्टले तिव्र रुपमा औद्योगिकीकरण र विकास निर्माणमा…

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलमा यूएई गएका नेपालीमध्ये १८५ जना विभिन्न अभियोगमा आठ वटा जेलमा सजाय भोगिरहेका छन् ।

यूएईस्थित नेपाली राजदूतावासले यूएईका सातवटै इमिरेट्समा रहेका जेलको स्थलगत अध्ययन गरेर उक्त तथ्यांक तयार पारेको हो ।

राजदूतावास यूएईका द्वितीय सचिव…

काठमाडौं । अमेरिकाले करिब ९ हजार नेपालीलाई विस्थापनको तयारी गरेको द वासिंटन पोस्टले जनाएको छ । वासिंटन पोस्टको अनलाइन संस्करणले नेपाली नागरिकलाई अमेरिकाको होमल्यान्ड सेक्युरिटीले दिँदै आएको टीपीएस खारेजको तयारी गरेको जनाएको छ ।
नेपालमा तीन वर्षअघि गएको भूकम्पपछि नेपालीलाई…

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको राजकीय भ्रमणमा आउने तयारी सुरू भएसँगै भारतीय गुप्तचर संस्था ‘रअ’ हावी भएको बिश्लेशण हुन थालेको छ । भारतमा ०१९ को चुनावअघि नेपालसँग विग्रिएको कुटनीतिक सम्बन्धलाई अझ बलियो बनाएर देशभित्र विरोधको वातावरण सुधार…

काठमाडौँ । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र चीनले दु्रत गतिमा आर्थिक समृद्धि हासिल गर्न दुवै देशले सामुहिक रुपमा पाँच क्षेत्रमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।

उनले आपसी समृद्धि प्राप्तिका लागि निर्धारण गरेका ५ क्षेत्रमा…

काठमाडौं । नेपाल र चीनले साझा समृद्धि र सम्पर्क विस्तारका निम्ति सीमापार बहुआयामिक यातायात सम्पर्क सञ्जाल विकास हुनुपर्नेमा जोड दिएका छन् ।

नेपाल र चीनबीच बुधबार बेइजिङमा भएको परराष्ट्रमन्त्रीस्तरीय वार्तामा दुवै देशले साझा समृद्धि र सम्पर्क विस्तारका निम्ति सीमापार बहुआयामिक…

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँग जोडिएको तातोपानी नाका खुलाउन चिनियाँ पक्षसँग अनुरोध गर्ने बताएका छन् । पाँचदिने चीन भ्रमणमा जानुअघि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले अरनिको राजमार्ग आसपासका नागरिकको जीवनसँग जोडिएको र नेपाल–चीनको सीमापार व्यापारसम्बन्धको महत्त्वपूर्ण…

काठमाडौँ । उत्तरी छिमेकी चीनले दुईदेशीय रेलमार्ग निर्माणसहित अन्य आर्थिक सहकार्य प्रस्ताव गरेको धेरै समय भए पनि यसले मूर्त रूप पाउन सकेको छैन । विगतमा भएका थुप्रै सम्झौता र समझदारी अलपत्र छन् । यही पृष्ठभूमिमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सोमबार चीन भ्रमणमा…

काठमाडौं । नेपाल र भारतबीच भएका सबै सन्धि–सम्झौता पुनरावलोकन गरी सुझाब दिन गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजीको आठौ‌ं बैठकमा पनि १९५० को सन्धि प्रतिस्थापनको विषय टुंगिएन।

 

दिल्लीस्थित ईपीजी सचिवालय रहेको रक्षा अध्ययन…

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) ले रोजगार भिसाका लागि ‘चालचलनको प्रमाणपत्र’ पेस गर्नुपर्ने निर्णय तत्कालका लागि रद्द गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक मन्त्रालयलाई सोमबार यूएईले यस्तो जानकारी गराएको हो…