Wednesday 25th of April 2018

फिचर

Top-Story

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहकी भतिजि श्रेया राज्यलक्ष्मी शाहले नेपाली नागरिकताका लागि गरेको प्रयासमा काठमाडौं–३ का वडाध्यक्ष दिपक केसी भिलेन बनेका छन् ।

केसीले श्रेयाको नागरिकताका लागि सिफारिस नै गरेका छैनन् । उनले नागरिकताका लागि बाबुको उपस्थिति अनिवार्य रहेको बताउँदै…

काठमाडौं । जोभपुरको विशेष अदालतले नाबालिग बलात्कारमा आसाराम बापूलाई आजीवन कैदको सजाय सुनाएको छ । आसाराम अहिले ७७ वर्षका भए । अदालतले बुधबार बलात्कारको मुद्दामा उनलाई दोषी ठहर गरेको थियो ।

शिल्पी र सरदारलाई २०९२० वर्ष जेल सजाय सुनाएको भारतीय…

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लिएर सरकारले सुरक्षा व्यवस्था कडा गरेको छ ।

गृह मन्त्रालयको निर्देशन अनुसार राजधानी, जनकपुरलगायतका स्थानमा सुरक्षा व्यवस्था कडा बनाउन लागिएको हो।

बुधवार महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले आफ्ना मातहतका बृत्तलाई…

काठमाडौं । श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले चीनमा नेपालीहरुको लागि रोजगारीको अवसर खोज्न चिनियाँ राजदूतसँग आग्रह गरेका छन् ।

मंगलरबार साँझ नेपालका लागि चिनियाँ राजदू ‘यु होंग’सँगको भेटमा श्रम मन्त्री विष्टले तिव्र रुपमा औद्योगिकीकरण र विकास निर्माणमा…

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलमा यूएई गएका नेपालीमध्ये १८५ जना विभिन्न अभियोगमा आठ वटा जेलमा सजाय भोगिरहेका छन् ।

यूएईस्थित नेपाली राजदूतावासले यूएईका सातवटै इमिरेट्समा रहेका जेलको स्थलगत अध्ययन गरेर उक्त तथ्यांक तयार पारेको हो ।

राजदूतावास यूएईका द्वितीय सचिव…

काठमाडौं । सरकारले वैदेशिक रोजगार व्यवसायी कम्पनीको नयाँ दर्ता प्रक्रिया रोक्का गरेको छ ।

सञ्चालनमा रहेका रोजगार कम्पनीलाई पहिले व्यवस्थापन गरेपछि मात्रै आवश्यक परेमा खोल्ने गरी तत्कालका लागि उक्त कार्य बन्द गरेको हो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक भुवनप्रसाद…

तनहुँ । पृथ्वी राजमार्गको दमौली डुम्रे सडकखण्डमा पर्ने तनहुँको व्यास नगरपालिका–१२ स्थित कमलबारीमा आज बिहान ग्याँस बोकेको एउटा बुलेट दुर्घटना हुँदा सो क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।

दुर्घटनामा बुलेटका चालक र सहचालक गम्भीर घाइते भएका छन् । भारतको हल्दीबारीबाट…

काठमाडौं । त्रिभुवन विश्वविद्यालय फरेन्सिक मेडिसिन विभागले भूकम्पमा परी ज्यान गुमाएका मानिसको शव सुरक्षित तवरले गाडेर राखेको छ ।

२०७२ वैशाख १२ को महाभूकम्पमा परी ८ हजारभन्दा बढीको ज्यान गएको थियो । भूकम्पको तेस्रो स्मृति दिवस भइरहँदा ज्यान गुमाएकामध्ये ३१…

काठमाडौं । आध्यात्मिक गुरु आसारामलाई नाबालिक किशोरी बलात्कार आरोपमा अदालतले दोषी ठहर गरेको छ ।

साठीको दशकमा आसारामले लीलाशाहबाट आध्यात्मिक दीक्षा लिएपछि सन् १९७२ मा भारत अहमदाबाद भन्दा लगभद १० किलोमिटर टाँढा मुटेरामा आफ्नो कुटी बनाएका थिए ।

यहीबाट उनको साम्राज्य…

काठमाडौ‌ । कक्षा ६ मा पढ्दा १४ वर्षमै प्रेमविवाह गरेकी तल्कोट गाउँपालिका ५, बझाङकी पुनमकुमारी सिंहले २० वर्षमै श्रीमान्सँग सम्बन्धविच्छेद होला भनेर कल्पनासमेत गरेकी थिइनन्।

तर उनले जे सोचेकी थिइनन्, त्यहि भइदियो। छिट्टै श्रीमान्सँगको प्रेम विछोडमा परिणत भयो। कक्षा ६…