सरकारद्वारा पर्यटन बोर्डमा ३ सदस्य नियुक्ति

सरकारद्वारा पर्यटन बोर्डमा ३ सदस्य नियुक्ति
काठमाडौं।  सरकारले नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा ३ जना सदस्य नियुक्त गरेको छ । सार्वजनिक तथा निजी साझेदारी संस्था बोर्डमा निजी क्षेत्रबाट आगामी तीन वर्षका लागि सदस्य नियुक्ति गरिएको हो । नवनियुक्त सदस्यमा ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ (टान) का पूर्व अध्यक्ष दीपक महत, पर्यटन विकास समाज कैलालीका अध्यक्ष कृष्णबहादुर महरा र...

सगरमाथामा अक्सिजन चोरको बिगबिगी

सगरमाथामा अक्सिजन चोरको बिगबिगी
सोलुखुम्बु। अक्सिजनका सिलिन्डर चोरिएर सगरमाथा आरोहीलाई हैरानी बेहोर्नुपरेको घटनामा वृद्धि हुन थालेको छ । उचाइमा जाँदा खुल्लारुपमा पाइने अक्सिजन घट्दै जाने भएकाले अतिरिक्त अक्सिजन प्रयोगका लागि आरोहीहरुले अक्सिजनका सिलिन्डर लगेका हुन्छन्, केही बेर अक्सिजन नपाएमा छटपटिएर मर्नुपर्ने त्यो ठाउँमा अक्सिजनका सिलिन्डर नै चोरी हुँदा कतिको ज्यानै जोखिममा पर्ने गरेको छ । विदेशी...

लुक्लामा गोमा एयरको विमान दुर्घटना, चालक र सहचालकको अवस्था गम्भीर

लुक्लामा गोमा एयरको विमान दुर्घटना, चालक र सहचालकको अवस्था गम्भीर
काठमाडौं । सोलखुम्बुको लुक्ला विमानस्थलमा दुर्घटनामा परेका विमानका चालक दलका सदस्यहरुको उद्दार गरिएको छ । काठमाडौंबाट उठेको गोमा एयरको कार्गो विमान अवतरणका क्रममा दुर्घटनामा परेको थियो । दुर्घटनामा चालक दलका तीन सदस्य घाइते भएका थिए । विमान धावनमार्गबाट केही तल खसेको र अगाडिको भागमा क्षति पुगेकाले चालकको उद्दारमा कठिनाई भएको थियो । विमानका...

१४ आरोहीले गरे सगरमाथाको सफल आरोहण

१४ आरोहीले गरे सगरमाथाको सफल आरोहण
सल्लेरी । सोमबारदेखि सगरमाथा आरोहणका लागि बाटो खुल्ला भएको छ । ज्यागेड ग्लोब कम्पनीका ११ जना पवर्तारोही शेर्पाको सक्रियतामा क्याम्प ४ देखि चुचुरोसम्मको बाटो निर्माण गरेसँगै आरोहणका लागि बाटो खुल्ला भएको हो । कम्पनीका पर्वतारोही शेर्पा पेमा छिरिङ शेर्पाको नेतृत्वमा गएको टोलीले बाटो निर्माण गरेको कम्पनीका सरदार शेरप शेर्पाले जानकारी दिएका...

हवाई यात्रुलाई पर्यटक बसको सुविधा

हवाई यात्रुलाई पर्यटक बसको सुविधा
काठमाडौँ । नेपाल पर्यटन बोर्डले हवाईमार्ग भएर आउने यात्रुलाई पर्यटक बसको व्यवस्था गरेको छ । निर्वाचनलाई लक्षित गर्दै बोर्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आउने यात्रु तथा पर्यटकका लागि पर्यटक बस सञ्चालन गरेको हो । राष्ट्रिय र अन्तर्राष्ट्रिय उडानका दुवै यात्रुलाई यो सुविधा दिइएको छ । विमानस्थलदेखि मुख्य पर्यटकीय गन्तव्यका तीनवटा रुटमा बस...

अन्तर्राष्ट्रिय हिमालयन ट्राभल मार्ट काठमाडौंमा हुने

अन्तर्राष्ट्रिय हिमालयन ट्राभल मार्ट काठमाडौंमा हुने
काठमाडौं, २४ बैशाख । अन्तर्राष्ट्रिय हिमालयन ट्राभल मार्ट काठमाडौंमा हुने भएको छ । आगामी जेठ १८ देखि २१ (जुन १—४) गतेसम्म चल्ने यस हिमालयन ट्राभल मार्टमा संसारभरीबाट करीब २ सय ५० जनाको सहभागिता जनाउने बताइएको छ । त्यसमा टुरर्स अपरेटर,ट्रेकिङ अपरेटर, राङ्खिटङ अपरेटर,होटल,एयरलाइन्स लगायत पर्यटनस“ग सरोकार राख्ने संस्थाहरुले ब्यपारिक साझेदारीका...

पर्वतारोही शेरचनको शव काठमाडौं ल्याईयो

पर्वतारोही शेरचनको शव काठमाडौं ल्याईयो
सोलुखुम्बु, २४ वैशाख । सगरमाथा आधार शिविरमा निधन भएका ८६ वर्षीय मीनबहादुर शेरचनको शव आज काठमाडौँ लगिएकोे छ । शनिबार साँझ आधार शिविरमा निधन भएका शेरचनको शव परीक्षणका लागि आज बिहान १० बजे लुक्लाबाट काठमाडौँ लगिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिएका छन । आधार शिविरबाट बिहान करिब ८ बजे तेन्जिङ...

८६ वर्षीय मीनबहादुर शेरचनको सगरमाथा आधार शिविरमा निधन

८६ वर्षीय मीनबहादुर शेरचनको सगरमाथा आधार शिविरमा निधन
काठमाडौं, २३ बैशाख । विश्वकै पाका सगरमाथा आरोहीका रुपमा किर्तिमान राख्न सगरमाथा आधार शिविर पुगेका ८६ वर्षीय आरोही मीनबहादुर शेरचनको शनिबार निधन भएको छ। म्याग्दीको भुरुवा तातोपानीका बेलायती सेनामा समेत काम गरेका पूर्व गोर्ख सैनिक शेरचन वैशाख ३ गते आइतबार सात सदस्यीय टोलीसहित काठमाडौंबाट सगरमाथा आरोहणमा हिँडेका थिए । पर्यटन विभागका महानिर्देशक...

चितवन ल्याइएका दुई वटा बाह्रसिङ्गे म¥यो

चितवन ल्याइएका दुई वटा बाह्रसिङ्गे म¥यो
रत्ननगर (चितवन), २३ वैशाख । शुक्लाफाँटाबाट चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको दुई वटा बाह्रसिङ्गे मरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मानबहादुर खड्काले निकुञ्जमा ल्याइएकामध्ये दुई वटा पोथी बाह्रसिङ्गे मरेको आज जानकारी दिए । केही दिनअघि एउटा बाह्रसिङ्गे ल्याएकै दिनमा मरेको हो भने अर्को ल्याएको एक दिनपछि मरेको हो...

सबै छोरीहरुका लागि शिक्षा अनिबार्य : सन्देश बोकेर सगमाथा आरोहणमा नानु माया (फोटो फिचर)

सबै छोरीहरुका लागि शिक्षा अनिबार्य : सन्देश बोकेर सगमाथा आरोहणमा नानु माया (फोटो फिचर)
काठमाडौं, १२ बैशाख । बैशाख २०७२ साल १२ र गोरखाको वारपाक केन्द्र विन्दु बनाएर गएको विनास कारी महाभुकम्पले गोरखालाई विनासको कारकका रुपमा चिनाएको छ । यहि गोरखाकी नानुमाया गुरुङले गोरखामा जन्म लिएर गोरखाबाट नेपाललाई संसारसामू चिनाउन सगरमाथाको शिखर तर्फ लागेकि छन् । उनको महान उद्देश्य छ, –“सबै नेपाली छोरीहरुलाई शिक्षा...