पूर्व मन्त्रि ढकालले गरे बैककमा एमाले अध्यक्ष ओलीसंग भेट

पूर्व मन्त्रि ढकालले गरे बैककमा एमाले अध्यक्ष ओलीसंग भेट
बैकक । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले नियमित स्वास्थ्य परिक्षणमा बैकक रहेका नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रि केपी शर्मा ओलीसंग बैककमा भेट गरेका छन् । एमाले अध्यक्ष ओली बुधबार बैकक प्राथन गरेका हुन । भेटमा अध्यक्ष ओलीले वाम प्रगतिशील गठबन्धनको सरकार बन्ने र एमाले ( माओबादी...

अष्ट्रेलियाका नेपालीमा मानसिक रोगको समस्या आकाशियो, आत्माहत्या गर्न धम्की दिने प्रहरी हिरासतमा

अष्ट्रेलियाका नेपालीमा मानसिक रोगको समस्या आकाशियो, आत्माहत्या गर्न धम्की दिने प्रहरी हिरासतमा
अष्ट्रेलिया । एक सातामा दुईजना नेपालीद्धारा आत्महत्या गरेको घटना सेलाउन नपाउँदै सोमबार एक नेपाली विद्यार्थीले आत्महत्याको धम्की दिदै नेपालका परिवारमा सन्देश पठाए । लगत्तै सिड्नी र मेलबर्नका नेपालीहरुले प्रहरी, एम्बुलेन्सलाई उद्दारका लागि खबर गर्नुपऱ्यो । अष्ट्रेलियामा उच्च शिक्षा र उज्जवल भविश्यको चाहना राखेर आएका नेपालीहरुले आत्महत्याको बाटो रोज्न थालेपछि यहाँका नेपाली...

मलेसियामा नेपाली नेपालीहरुबीच झगडामा एकको मृत्यु

मलेसियामा नेपाली नेपालीहरुबीच झगडामा एकको मृत्यु
मलेसिया । मलेसियाको काम्पुङ आचेमा एक नेपालीको मृत्यु भएको छ । शुक्रबार राति ग्रिन प्रोस्पेक्ट होस्टेलमा नेपाली(नेपालीबीच झगडा हुँदा ३० वर्षीय पुरुषको मृत्यु भएको हो । अधिकारीहरुले मृतकको परिचय खुलाएका छैनन् । शुक्रबार राति झगडा हुँदा होस्टेलको तेस्रो तलाबाट उनलाई तल फ्याँकिएको र सेरी मान्जुङ अस्पतालमा शनिबार बिहान उपचारको क्रममा मृत्यु...

युएईमा नेपाली युवती बलात्कृत भएपछि आत्महत्या गरेको भिडियो सार्वजनिक

युएईमा नेपाली युवती बलात्कृत भएपछि आत्महत्या गरेको भिडियो सार्वजनिक
युएई  । बलात्कारपछि आफ्नै कोठामा झु्ण्डिएर आत्महत्या गरेकी एक नेपाली चेलीको आत्महत्याको भिडियो सार्वजनिक भएपछि त्यसले ठूलो तरङ्ग ल्याएको छ । गोरखा आरुघाट–२, मान्बु कटुन्जेकी अष्टमी गुरूङको सीधा कुरा जनतासँगको कार्यक्रममार्फत गत अघिल्लो शनिवार भिडियो प्रसार भएपछि उक्त घटना सार्वजनिक भएको हो । युएईको आबुधावीस्थित अरबियन गल्फ क्लिनिङ कम्पनीमा कार्यरत गुरूङ्लाई कम्पनीकै...

एनआरएनए सम्मेलनमा बबाल (भिडियोसहित)

एनआरएनए सम्मेलनमा बबाल (भिडियोसहित)
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए( को आठौँ विश्व सम्मेलनको ब्यबस्थापन व्यबस्थित नहुँदा बबाल भएको छ । सम्मेलनमा सहभागि भएका सहभागीहरु आक्रशित भएका हुनन् । विहानैदेखि लाइनमा बस्दा समेत आफ्नो सदस्यता कार्ड नपाएको भन्दै बबाल भएको हो । त्यहाँ झण्डै कुटाकुटको अबस्था समेत सिर्जना भएको बताइएको छ । होटल परिसरमा...

७ करोड ठगीमा एनआरएन नेता थापा पक्राउ !

७ करोड ठगीमा एनआरएन नेता थापा  पक्राउ !
काठमाडौं । जापानबाट गैरआवासीय नेपाली संघ (एनआरएनए) को आइसीसी सदस्य चयन भएका अनुज थापालाई महानगरीय प्रहरी परिसरले काठमाडौंबाट पक्राउ गरेको छ। एनआरएनएको आठौं ग्लोबल सम्बेलनमा सहभागी हुन जापानबाट काठमाडौँ प्रस्थान गरेका उनलाई ७ करोड रुपैयाँ ठगी अभियोगमा प्रहरीले पक्राउ गरी हिरासतमा लिएको हो। एनआरएन सम्मेलनमा थापा नेपाल आएको जानकारी पाएपछि उनी पनि...

भड्किलो एनआरएनए निर्वाचन:१० करोड रुपैयाँ एनआरएनए अध्यक्षका उम्मेदवारको खर्च पुगेन

भड्किलो एनआरएनए निर्वाचन:१० करोड रुपैयाँ एनआरएनए अध्यक्षका उम्मेदवारको खर्च पुगेन
काठमाडौं । कम्तीमा १० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षका उम्मेदवारको खर्च यसपालि निकै बढी हुने आकलन गरिएको छ। दुई धनाढ्य गैरआवासीय नेपाली जमुना गुरुङ र भवन भट्ट अध्यक्षका प्रतिस्पर्धी भएकाले यसपालि खर्च अकासिने भएको हो। चुनाव दुई उम्मेदवारको मात्र नभई तिनको समर्थनमा रहेका पूर्वअध्यक्षहरूको जुँगाको लडाइ...

दुर्घटनामा परी साउदी अरेबियामा नेपालीको मृत्यु

दुर्घटनामा परी साउदी अरेबियामा नेपालीको मृत्यु
कञ्चनपुर । दुर्घटनामा परी साउदी अरेबियामा काम गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मघरघटैया मुक्त कमैया शिविरका ३५ वर्षीय वीरबहादुर रानाको मृत्यु भएको छ । साउदी अरेबियाको माहिल भन्ने स्थानमा सवारी दुर्घटनामा परी रानाको शनिबार बिहान मृत्यु भएको हो । राना एक वर्षअघि देखि साउदी अरेबियामा सवारी चालकका रुपमा काम गर्दै आएको...

कोरियामा दैनिक जसो नेपाली निधनको खवर

कोरियामा दैनिक जसो नेपाली निधनको खवर
सोल । नेपालमा दशैंको रमझम भइरहेको बेला दक्षिण कोरियामा भने लगातार थप दुई नेपालीको निधन भएको छ । सोमबार एक नेपालीले झुण्डिएर आत्महत्या गरेका थिएभने त्यसको भोलिपल्ट मंगलबार इन्छनस्थित एक कम्पनीमा प्यूठानका अर्जुन राम केसीको औद्योगिक दुर्घटनामा परी मृत्यु भएको हो । नेपाली राजदूतावासका अनुसार सोही कम्पनीमा कार्यरत एक सहकर्मीले भुलवश...

एनआरएनको अध्यक्ष : भवन भट्टका सुरुङ्ग लगाएतका काला कतुर्त सार्वजनिक, शेष घले अर्कै दाउमा

एनआरएनको अध्यक्ष : भवन भट्टका सुरुङ्ग लगाएतका काला कतुर्त सार्वजनिक, शेष घले अर्कै दाउमा
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआएनए)को निर्वाचन नजिकिंदै जादा आगामी निर्वाचनमा अध्यक्षका उम्मेदवार रहेका संघका वर्तमान उपाध्यक्ष भवन भट्टका नकारात्मक कार्यहरू सार्वजनिक हुने क्रम बढेको छ । एक साताअघि उनले २०७४ असोज २९ मा हुने चुनावमा अध्यक्षको पदमा उठ्ने घोषणा गरेसंगै उनले लगानी गरेका कम्पनीहरूको बारेमा अनेकौं अफवाह र वास्तविकताहरू...