अर्थ

चीनले नेपाली कामदार लैजाने
काठमाडौं । श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले चीनमा नेपालीहरुको लागि रोजगारीको अवसर खोज्न चिनियाँ राजदूतसँग आग्रह गरेका छन् ।
मंगलरबार साँझ नेपालका लागि चिनियाँ राजदू ‘यु होंग’सँगको भेटमा श्रम मन्त्री विष्टले तिव्र रुपमा औद्योगिकीकरण र विकास निर्माणमा…

लकिङ प्रणालीबाट इन्धन आयात सुरु
भैरहवा । लकिङ प्रणाली प्रयोग गरी भारतबाट इन्धन आयात सुरु भएको छ । भारतबाट आयात हुने इन्धन बीचबाटोमा हुने चुहावट रोक्न लकिङ प्रणाली लागू गरिएको हो ।
आयल निगमको पश्चिमाञ्चल क्षेत्रीय कार्यालय भलवारीका प्रमुख अशोक शाहले अब पेट्रोलियम पदार्थ आयातका…

यातायात ब्यबसायी हायलकायल
काठमाडौं । सिन्डिकेट अन्त्यका लागि सरकारी पहलहरू बलियो हुँदै गएका छन्। अघिल्लोसाता संस्था दर्ता ऐनअन्तर्गत दर्ता भएका समितिहरू नवीकरण र नयाँ दर्ता नहुने निर्णय गरेको थियो।
मंगलबारको मन्त्रिपरिषद बैठकले अत्यावश्यकीय सेवा क्षेत्रमा बन्द हड्ताल गर्न निषेध गर्न सूचना प्रकाशित गर्ने…

कसरी टेक्लान यातायात ब्यबसायीले घुँडा ?
बुटवल । सरकारले यातायात संम्बद्ध संघरसंस्था खारेज गर्ने निर्णयबिरुद्ध यातायात ब्यवसायीहरुको आन्दोलन कसिलो बन्दै गएको छ ।
यातायात ब्यवसायी महासंघको आब्हानमा गरिएको आन्दोलनका कार्यक्रम अन्तरगत बुटवलस्थित लुम्विनी बस टर्मिनलमा बिरोध सभा सम्पन्न भएको छ ।
यातायात ब्यवसायीहरुले सरकारले सरोकारवालाहरुसंग छलफल नै…

तस्करीको सुन ओसारपसारको आरोपमा चिनियाँ नागरिक जे झोङ पक्राउ
काठमाडौँ । रसुवाको केरुङ नाका हुँदै काठमाडौं भित्रिएको २२ किलो अवैध सुनको कारोबारमा संग्लन चिनियाँ नागरिक जे झोङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनले पक्राउ गरेको समाचारमा जनाइएको छ ।
सी ए कल साईनको एअर चाईनाको विमानमार्फत छेन्दु हुँदै काठमाडौं आएकी झोङको…

लालबाबु मन्त्री भएको मन्त्रालयमा छट्टु सचिव, यसरी कुम्ल्याउँदैछन अकुत सम्पत्ती
काठमाडौं । दिलनाथ गिरीमार्फत् कमल थापालाई भेटेर राष्ट्रिय प्रजातन्त्र पार्टीको निकट भएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवमा सरुवा भएका दिनेश थपलिया विजय गच्छदारका अति निकट भएर मस्ती गरे । स्थानीय विकास मन्त्रालयका अधिकारीहरू त सचिव थपलियाले गच्छदारलाई…

वीर अस्पतालको अर्बौंको जग्गा हडप्न चलखेल
भक्तपुर । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको भक्तपुर दुवाकोटमा रहेको १७४ रोपनी जग्गा नेपाल इन्जिनियरिङ कलेज(नेक)को नाममा गराउन चलखेल भएको छ । सो जग्गा नेकको नाममा ल्याउनकै लागि चाँगुनारायण नगरपालिका प्रमुख सोमप्रसाद मिश्रलाई सञ्चालक समितिमा मनोनीत…

सरकारी कर्मचारीलाई बाहिरी कामको अनुमति !
काठमाडौं । सरकारले नै कर्मचारीलाई अतिरिक्त काम गर्ने लाइसेन्स दिँदा अधिकांश कर्मचारी बाहिर बढाउने, लेखापरीक्षण गर्ने तथा सेयर खरिदबिक्रीमा समेत व्यस्त हुने क्रम बढेको छ । नियमित तलबबाहेक अतिरिक्त भत्ता र सुविधामा मात्रै वार्षिक २२ अबै रुपैया भन्दा बढी…

बिमा विनै अर्ब लगानीका सैनिक संरचना
काठमाडौं । नेपाली सेनाले सैनिक मुख्यालयलगायत झन्डै दुई अर्ब लगानीका संरचना बीमा नगरी बनाइरहेको पाइएको छ । २०७२ बैशाख १२ को विनाशकारी भूकम्प तथा त्यसपछि आएका पराकम्पनका कारण क्षति पुगेको सैनिक मुख्यालय, वीरेन्द्र सैनिक अस्पतालको जवान लाइन, लक्ष्मी…

काठमाडौं उपत्यकामा याङ्ग्री र लार्केको पानी
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाको खानेपानीमा ध्यान दिँदै याङ्ग्री र लार्के खोलाको पानी ल्याउने योजना बनाएको छ।
पहिलो चरणको मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं उपत्यकामा आगामी असोज महिनाभित्र पानी वितरण गर्ने योजना बनाएको सरकारले मेलम्ची दोस्रो चरण निर्माणका लागि आवश्यक पक्रिया…