टोखाको सुर्यदर्शन हाइटमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको रक्तदान कार्यक्रम

टोखाको सुर्यदर्शन हाइटमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको रक्तदान कार्यक्रम
काठमाडौं । काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । अस्पतालले बानियाटार युवा समाज, मात्सुमोतो हिमालयन मित्रता क्लब र जय शंकर बचत ऋण सहकारी संस्था लिमिटेड सहितका सामाजिक संस्थासँगको सहकार्यमा टोखा नगरपालिका अन्तर्गको धापासी सुर्यदर्शन हाइटमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । उपत्यका बिकास प्रधिकरणका प्रमुख आयुक्त...

बैतडीको पाटन स्वास्थ्य केन्द्रमा ईसीजी र भिडियो एक्सरे सेवा

बैतडीको पाटन स्वास्थ्य केन्द्रमा ईसीजी र भिडियो एक्सरे सेवा
बैतडी । बैतडीको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा ईसीजी र भिडियो एक्सरे सेवा सञ्चालनमा आएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति (स्वास्थ्य बिमा) ले पाटन प्राथमिक स्वास्थ्य केन्द्रलाई ईसीजी र भिडियो एक्सरे मेसिन उपलब्ध गराएपछी सेवा सञ्चालनमा आएको हो । यी सेवाहरु पाटनमै संचालनमा आएपछी बिरामीले बाहिर गएर उपचार गर्नुपर्ने समस्या...

नर्सलाई ‘डाक्टर बनाएर’ बिरामीको ल्याब परीक्षणका लागि पठाउने गरेको खुलासा, नर्सले डाक्टर लेखेकोबारे बुझ्न जाँदा धम्की !

नर्सलाई ‘डाक्टर बनाएर’ बिरामीको ल्याब परीक्षणका लागि पठाउने गरेको खुलासा, नर्सले डाक्टर लेखेकोबारे बुझ्न जाँदा धम्की !
काठमाडौं । मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरमा कार्यरत नर्सलाई ‘डाक्टर बनाएर’ बिरामीको ल्याब परीक्षणका लागि पठाउने गरेको पाइएको छ। केन्द्रमा कार्यरत नर्सलाई ललितपुरस्थित निदान अस्पतालको ल्याब रिपोर्टमा ‘डाक्टर’का रुपमा उल्लेख गरिएको छ। केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठका आफन्तले निदान अस्पताल सञ्चालन गर्दै आएका छन्। केन्द्रमै मिर्गौला प्रत्यारोपण गराएका एक बिरामीको ल्याब रिपोर्टमा ‘डाक्टर’...

तपाई बस्दा खुुट्टा हल्लाइरहनुु हुुन्छ ? लगातार खुट्टा हल्लाउँदा हृदयघात हुनसक्छ !

तपाई बस्दा खुुट्टा हल्लाइरहनुु हुुन्छ ? लगातार खुट्टा हल्लाउँदा हृदयघात  हुनसक्छ !
काठमाडौं । तपाइ बस्दा खुुट्टा हल्लाइरहनुु हुुन्छ ? यदि यस्तो बानी छ भने  तपाइलाई रेस्टलेस सिन्ड्रोम भएको हुुनसक्छ । शरीरमा आइरनको कमीले यस्तो लक्षण देखिन्छ । अमेरिकाको हार्वर्ड मेडिकल स्कूलका प्राध्यापक डा डब्ल्यू किंकम्यानका अनुसार, यो रोगबाट पीडित व्यक्ति निद्रा आउनुभन्दा अघि ३०० चोटिसम्म गोडा हल्लाउँछ । अनुसन्धानकर्ताहरूले स्पष्ट रूपमा भनेअनुसार,...

नेपालमा १२ हजार क्षयरोगी सम्पर्कविहीन

नेपालमा १२ हजार क्षयरोगी सम्पर्कविहीन
काठमाण्डौं–नेपालमा १२ हजार क्षयरोगी सम्पर्कविहीन रहेको राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले जनाएको छ । क्षयरोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नगरकोटमा आयोजित दुई दिने कार्यशाला गोष्ठीमा केन्द्रका निर्देशक डा. केदार नरसिंह केसीले क्षयरोगी मध्ये झण्डै १० देखि १२ हजार क्षयरोगी सम्पर्क्विहीन रहेकोे बताए । नेपालमा करिब ३५ हजारको संख्यामा नयाँ क्षयरोगी थपिने गरेको केन्द्रको...

लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै नेपालगन्ज अस्पतालमा मृतकका आफ्न्तद्धारा तोडफोड

लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै नेपालगन्ज अस्पतालमा मृतकका आफ्न्तद्धारा तोडफोड
नेपालगन्ज । अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बिरामीका आफन्तले तोडफोड गरेका छन् । दैलेख चौडाखाकी २२ वर्षीया सीता शाहीले बुधबार राति १ बजे अस्पतालमा छोरा जन्माएकी थिइन् । उनको उपचारको क्रममा बिहीबार दिउँसो ४ बजे मृत्यु भएको थियो । अस्पतालको लापरबाहीका कारण उनको मृत्यु...

दैनिक गरिने ९ गल्ती, छोड्नुस् नत्र ज्यान पर्छ धरापमा

दैनिक गरिने ९ गल्ती, छोड्नुस् नत्र ज्यान पर्छ धरापमा
झटपट ओछ्यान छोड्नु – बिहानको समयमा हाम्रो शरीर आराम, स्थिर रहेको हुन्छ । यदि हामी झटपट उठ्यौ भने ब्लड सर्कुलेसन बढेर जान्छ । झट्ट उठ्नाले मांसपेशी खुम्चिन सक्छ । त्यसैले ओछ्यान छोड्नुअघि शरीरलाई तन्काउँने गर्नुहोस् । कसिलो बेल्ट बाध्ने – दिनभरी कसिलो बेल्ट लगाइराख्नले पेट पनि कसिलो हुन्छ । यस्तो अवस्थामा खाना  सही...

पिसाब पोल्ने समस्याको घरेलु उप्चार विधि

पिसाब पोल्ने समस्याको घरेलु उप्चार विधि
पिसाव खुलेर नआउने वा कम आउनाले पिसाव पोल्ने गर्दछ । बिभिन्न यौनरोग हरुको संक्रमणबाट,कुनै विष वा कडा औषधिका कारण मृगौला वा पिसाव नलि वा पत्थरीका कारण पिसाव पोल्ने गर्दछ । पिसाव पोलेको रोकथामका लागि गरिने केही घरेलु उपायहरु यस प्रकार रहेका छन् स् १।बोटैमा पाकेको अर्गानिक आप १ हप्ता सम्म दिनको दुइवटा...

औषधि र डाक्टरको टिमलिएर सांसद पुग्य जाजरकोट

औषधि र डाक्टरको टिमलिएर सांसद पुग्य जाजरकोट
जाजरकोट । यहाँको भाइरल प्रभावित क्षेत्र जुनीचाँदे गाउँपालिका वडा १ २ र ३ मा औषधि, डाक्टरसहितको टिम पुगेको छ । पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेत, स्वास्थ्य मन्त्रालयका सचिव पुष्पा चौधरी र डाक्टरसहितको टिम जाजरकोट पुगेको हो । जाजरकोटको जुनचाँदे गाउँपालिकाको वडा १ २ र ३ मा औषधि वितरण र सदरमुकाममा...

सिटामोल पनि छैन स्वास्थ्य संस्थामा, डाक्टरकाे सेटीङमा अभाव गराएर निजि क्लिनिक संचालन !

सिटामोल पनि छैन स्वास्थ्य संस्थामा, डाक्टरकाे सेटीङमा अभाव गराएर निजि क्लिनिक संचालन !
सिरहा । रुघाखोकी, ज्वरो र जिउ चिलाउने सस्याको उपचार गराउन गोलबजार–३ की कली साह (६८) शुक्रबार इलाका स्वास्थ्य चौकी गालबजार पुगिन् । स्वास्थ्यकर्मीले उनको जाँच गरी औषधि लेखिदिए । औषधिको पूजौ लिएर उनी चौकीकै औषधि वितरण गर्ने काउन्टरमा पुगिन । जहाँ उनलाई औषधि बाहिर किन्नुपर्ने भनि सम्झाएर पठाइयो । औषधि काउन्टरमा बसेका...