के शताब्दी खेलाडी पेले विरामी छन् ? प्रवक्ता भन्छन्, उहाँ अस्पतालमा होइन, घरमै हुनुहुन्छ !

के शताब्दी खेलाडी पेले विरामी छन् ? प्रवक्ता भन्छन्, उहाँ अस्पतालमा होइन, घरमै हुनुहुन्छ !
एजेन्सी । विश्व फुटबलका महान खेलाडी ब्राजिलका पेलेको स्वास्थ्य अवस्थाबारे उनको प्रवक्ता खण्डन गरेका छन्। केही समयदेखि शरीरमा अत्यधिक थकानका कारण पेलेलाई अस्पताल भर्ना गरिएको भन्ने खबरको उनले खण्डन गरेका हुन् । उनले पेले स्वस्थ रहेको र घरमै आराम गरिरहेको स्पष्ट पारे ।   ७७ वर्षीय पेलेको सम्मानमा फुटबल राइटर्स एसोसिएसन (एफडब्लुए)...

रोनाल्डिन्हो : जसले सबैको मुहारमा मुस्कान छरे, खुट्टामा बल परेपछि पुतली झैं चारैतिर नाच्ने उनको कला अद्भूत !

रोनाल्डिन्हो : जसले सबैको मुहारमा मुस्कान छरे, खुट्टामा बल परेपछि पुतली झैं चारैतिर नाच्ने उनको कला अद्भूत !
काठमाडाैं । मैदानमा उनी रिसाएको सायदै कसैले देखे। सधै‌ं हाँसिरहने। त्यसैले फुटबल मैदानमा उनको अर्कै परिचय बनेको थियो, हँसमुख खेलाडीको। मैदानमा उनलाई देखेर विपक्षी दर्शकहरू पनि आह्लादित हुन्थे। लाग्थ्यो, ९० मिटर लम्बाइ र ४५ मिटर चौडाइ भएको फुटबल मैदान उनको लागि संसार हो। खुट्टामा बल परेपछि पुतली झैं चारैतिर नाच्ने उनको कला अद्भूत थियो। जापान र...

ब्राजिल फुटबलर रोनाल्डिन्होले खेलबाट सन्यास लिए !

ब्राजिल फुटबलर रोनाल्डिन्होले खेलबाट सन्यास लिए !
एजेन्सी । ब्राजिलका विश्वकप विजेता फुटबलर रोनाल्डिन्होले फुटबल खेलबाट सन्यासको घोषणा गरेका छन् । सन २०१५ देखि फुटबल नखेलेका रोनाल्डिन्होले अहिले आएर मात्रै सन्यासको घोषणा गरेका हुन् । ३७ वर्षका रोनाल्डिन्होले सन् २००२ मा ब्राजिललाई विश्वकप फुटबलको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । सन् २००६ मा बार्सिलोनाबाट च्याम्पियन्स लिगको उपाधि जितेका थिए...

भारतीय लगानीमा संचालीत विद्यालयमा अध्यापन गर्ने विद्यार्थीको भविष्य अन्धार, नेपालमा सञ्चालित भारतीय विद्यालय बन्द गर्न सिफारिस

भारतीय लगानीमा संचालीत विद्यालयमा अध्यापन गर्ने विद्यार्थीको भविष्य अन्धार, नेपालमा सञ्चालित भारतीय विद्यालय बन्द गर्न सिफारिस
काठमाडौं । उच्चस्तरीय शिक्षा आयोगले कूटनीतिक नियोग र विदेशी सम्बन्धनका विद्यालयहरू बन्द गर्ने प्रस्ताव अघि सारेको छ । आयोगले जथाभावी रुपमा खोलिएका त्यस्ता विद्यालयलाई थप नियमन गरी क्रमशः बन्द गराउन प्रारम्भिक सिफारिस गरेको हो । आयोगको विज्ञ समूहले अध्यक्ष एवं उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई बुझाइएको प्रतिवेदनमा भनिएको छ, ‘कूटनीतिक नियोग तथा विदेशीले...

अध्यक्ष ढकाल र माल्दिप्सकि शिक्षा मन्त्रि डा. ऐशाथ शीहम बीच भेट

अध्यक्ष ढकाल र माल्दिप्सकि शिक्षा मन्त्रि डा. ऐशाथ शीहम बीच भेट
माले । ३ दिने माल्दिप्स भ्रमणमा रहेका नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्रि एकनाथ ढकालले माल्दिप्सकि शिक्षा मन्त्रि डा. ऐशाथ शीहमसंग शिष्टाचार भेटबार्ता गरेका छन् । बिहिबार माल्दिप्सको शिक्षा मन्त्रालयमा भएको भेटमा दुइ देशको आपसी हित र शैक्षिक गतिविधिको बारेमा छलफल भएको भेटमा सहभागी मनोज सुर्खेतिले जानकारी दिए । पूर्वमन्त्रि...

इपिएलको उपाधि विराटनगरलाई

इपिएलको उपाधि विराटनगरलाई
काठमाडौं । एभरेष्ट प्रिमियर लिग(इपिएल)को उपाधि विराटनगर वारियर्सले चुमेको छ। शनिबार सम्पन्न रोमाञ्चक फाइनल खेलमा भैरहवा ग्लाडियटर्सलाई १ रनले पराजित  गरेर विराटनगरले उपाधि हात पारेको हो। अन्तिम ओभरमा भैरहवालाई ४ विकेट बाँकी रहदा ९ रन चाहिएको थियो। अन्तिम ओभरमा कसिलो बलिङको मद्दतले विराटनगरले उपाधि रक्षा गर्न सफल भयो। भैरहवालाई एक सय ५०...

इपिएल : उपाधि जित्न भैरहवालाई विराटनगरले दियो १ सय ५० रनको लक्ष्य

इपिएल : उपाधि जित्न भैरहवालाई विराटनगरले दियो १ सय ५० रनको लक्ष्य
काठमाडौं । एभरेस्ट प्रिमियर लिग (इपिएल) उपाधि जित्नका लागि विराटनगर वारियर्सले भैरहवा ग्याडिएटर्सलाई १ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको छ। काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रन बनायो। ओपनर अंशुमन रथले ४१ रन बनाउनुबाहेक अन्यको प्रदर्शन उल्लेख्य रहेन। कप्तान पारस खड्काले...

साफ यु–१५ महिला फुटबल च्याम्पियनसिपः अन्तिम खेलमा नेपालले आज भुटानको सामना गर्दै

साफ यु–१५ महिला फुटबल च्याम्पियनसिपः अन्तिम खेलमा नेपालले आज भुटानको सामना गर्दै
काठमाडौं । बंगलादेशमा जारी साफ अन्डर फिप्टीन महिला फुटबल च्याम्पियसिपको अन्तिम खेलमा नेपालले भुटानको सामना गर्दैछ । पहिलो खेलमा आयोजक बंगलादेश र दोस्रो खेलमा भारतसँग पराजित भएको नेपालले च्याम्पियसिपको अन्तिम खेलमा बिहीबार भुटानसँग खेल्न लागेको हो । अघिल्ला दुई खेलमा पराजय बेहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको नेपालले अन्तिम खेलमा भुटानसँग ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद...

त्रिवि र कृषि विश्वविद्यालयबीच सम्पत्ति बाँडफँटको विवाद चुलियो, त्रिविको सिनेटले भोगचलन गर्न नपाउँदा समस्या !

त्रिवि र कृषि विश्वविद्यालयबीच सम्पत्ति बाँडफँटको विवाद चुलियो, त्रिविको सिनेटले भोगचलन गर्न नपाउँदा समस्या !
काठमाडौं । त्रिभुवन विश्वविद्याय र चितवनको रामपुरमा रहेको कृषि तथा वन विश्वविद्यालयबीच सम्पत्ति बाँडफँटको विवादले समस्या चर्किएको छ । सरकारले डेढ वर्षअघि योजना आयोगका सदस्य गीताभक्त जोशीको संयोजकत्वमा गठित विश्वविद्यालय समस्या समाधान समितिले बुझाएको बुझाएको प्रतिवेदनका आधारमा त्रिविको सिनेटले भोगचलन गर्न नपाउँदा समस्या उब्जिएको छ । त्रिविले जग्गाको लालपुर्जा नबनाइदिँदा कार्यक्रम सञ्चालनमै समस्या...

चार दशकदेखि सञ्चालनमा रहेका जिल्ला शिक्षा कार्यालयहरु आगामी चैत्र महिनादेखि खोजी हुने !

चार दशकदेखि सञ्चालनमा रहेका जिल्ला शिक्षा कार्यालयहरु आगामी चैत्र महिनादेखि खोजी हुने !
काठमाडौं । चार दशकदेखि सञ्चालनमा रहेका जिल्ला शिक्षा कार्यालयहरु आगामी चैत्र महिनादेखि खोजी हुने भएका छन् । देश संघीय संरचनामा गएलगतै हालै कार्यान्वयनमा आाएको स्थानीय सरकार सञ्चालन ऐनअनुसार ७५ जिल्लाका जिल्ला शिक्षा कार्यालयका संरचनाहरु सबै जिल्लाबाट खारेज हुने भएका छन् । स्थानीय सरकार संचालन ऐन २०७४ जारी भएको ६ महिनाभित्र बिषयगत कार्यालयहरु खारेजी...