Saturday 26th of May 2018

Author: नेपाली जनता

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको रेल र पानीजहाजको सपनाको विषय संसद्मा सत्तापक्षर र प्रतिपक्षबीच तातो बहस सुरु भएको छ । पहिलोपटक प्रधानमन्त्री बनेदेखि नै ओलीले लिँदै आएको रेल र पानीजहाजको सपना यसपटक सरकारको नीति तथा कार्यक्रमको प्राथमिकतामै पारिएको छ…

धादिङ । जिल्ला सदरमुकाम धादिङबेसीबाट २८ किलोमिटर दूरीको टारीबेसी जोड्ने सडकखण्ड स्तरोन्नतीका नाममा जनतालाई सास्ती भएको छ ।

स्तरोन्नती गर्ने जिम्मा लिएको लामा कन्सट्रक्सनले निर्माण थालेको १८ महिना बित्न लागिसक्यो तर अपेक्षित प्रगति भने हुन सकेको छैन ।

स्तरोन्नतीका नाममा खनेर…

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले घडेरी बेचेर थप सम्पति आर्जन गरेको बताएका छन् । आफूले सार्वजनिक गरेको सम्पति विवरणले सर्वसाधरणमा भ्रम सिर्जना भएको भन्दै उनले यस्तो प्रष्टकरण दिएका हुन् ।

बुधबार सार्वजनिक गरिएको मन्त्रीहरुको सम्पति…

काठमाडौं । हलिउडका चर्चित निर्माता हार्वी वाइनस्टिन एक मिलियन डलर धरौटीमा रिहा भएका छन् ।
उनीमाथि अभिनेत्रीहरुसहित करिब ७० महिलाहरुलाई बलात्कार र यौन दुव्र्यवहार गरेको आरोप लागेको छ ।

गत वर्ष यस्तो खुलासा भएलगत्तै हलिउडसहित विश्वभर ‘मी टु’ ह्यासट्यागसहितको अभियान स्वतस्फूर्त…

काठमाडौं  । तत्कालीन माओवादी के्रन्द्रका नेता समेत रहेका उद्योग, वणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको सम्पत्ति २०६८ सालमा जम्मा दुई कठ्ठा जग्गा मात्रै रहेको खुसाला भएको छ । विगत सात वर्षमा यति धेरै सम्पत्ति यादवले कसरी जोडे भनेर धेरैले प्रश्न…

काठमाडौं । मलेसियाले नेपाली श्रमिकमाथि भार पार्ने नीति नसच्याएसम्म नेपाल सरकारले नयाँ कामदार नपठाउने भएको छ।

मलेसियाली कम्पनीमाथि श्रमिक छनोट गर्ने प्रक्रिया सुरु गर्न (पूर्वस्वीकृति) समेत रोक लगाइएको छ। सरकारले यो बाध्यकारी नीति त्यत्तिकै लिएको होइन। जब मलेसियाले भिसा प्रक्रियाका…

ललितपुर – छिमेकी भारत र चीनलाई समेत जोड्ने लक्ष्यसहित अघि बढेको रणनीतिक र आर्थिक महत्वको द्रुतमार्ग (एक्सप्रेस वे) को जिरो किलो (पोइन्ट) खोकना र फर्सिडोल कुन स्थानमा बनाउने भन्ने अन्यौल उत्पन्न भएको छ ।

पचास प्रतिशतभन्दा बढी खोकनाबासीलाई मुआब्जा बुझाईसकेपछि…

काठमाडौ । दशैं अगावै उपत्यकाबासीलाई मेलम्चीको पानी खुवाउन अहिले मेलम्ची सुरुङमा फिनिसिङको काम भइरहेको छ ।

तर, काम भने कछुवाको गतिमा अगाडि बढेको छ । अघिल्लो बर्षको दशैंमा उपत्यकावासीलाई मेलम्चीको पानी खुवाउने भाका तोके पनि कामले गति लिन नसकेपछि भाका…

विराटनगर । विवरण नदेखाई राजश्व ठगी गरेको भन्दै आन्तरिक राजश्व कार्यालय विराटनगरले तीन दर्जन व्यापारिक फर्मको बैंक खाता रोक्का गरेको छ ।

कार्यालयका अनुसार विवरण लुकाइ राजश्व ठगी गर्ने फर्म त्यसका प्रमुख तथा सञ्चालकहरुको समेत बैक खाता रोक्का गरेको हो…

काठमाडौं  । नेपाल प्रहरीले ४ सय जना प्रहरी निरीक्षकहरूको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार निरीक्षकको सरुवा गरेको हो।

जेठ महिनाको तलब भत्ता सरुवा भएको स्थानबाट पाउने गरी उनीहरूलाई सरुवा गरिएको हो। यसअघि लामो समयदेखि तल्लो तहका कर्मचारीको सरुवा रोकिएको…